राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख २५, २०७८

राजा रानीको स्वास्थ्य सुधारोन्मुख

सोमवार, २० बैशाख २०७८ १८:३१

काठमाडौँ । कोराना संक्रमणपछि उपचारको क्रममा अस्पताल भर्ना हुनुभएका राजा रानीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।

राजा ज्ञानेन्द्र शाहसहित रानी कोमल र छोरी प्रेरणालाई कोरोना संक्रमण देखिएपछि विगत एक सातादेखि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार रानी कोमल शाहलाई सघन उपचार कन्द्रमै राखिएको छ र स्वास्थ्यमा क्रमिक सुधार देखिएको बताइन्छ । राजा शाहको स्वास्थ्य स्थितिमा सन्तोषजनक प्रगति भएको छ ।

थप जानकारी