राष्ट्र हितमा समर्पित
बुधवार, आषाढ ९, २०७८

वरिष्ठ गायक प्रेमध्वज प्रधान रहेनन्

बिहिवार, २३ बैशाख २०७८ १६:२३

काठमाडौं, बैशाख २३ गते । नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको जन्म वि.सं.१९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा भएको थियो , बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्नुहुन्थ्याे ।

थप जानकारी