राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

आज एक हजार ४२१ नयाँ सङ्क्रमित थपिए ,५१ जनाको मृत्यु

आइतवार, ६ आषाढ २०७८ १८:५९

काठमाडौं, असार ६ गते । पछिल्लो चौबीस घण्टामा एक हजार ४२१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै तीन हजार ४५६ जना निको हुनुभएको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलमा प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले दिनुभएको हो ।

साथै विगत चौबीस घण्टामा ५१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

थप जानकारी