राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १३, २०७८

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनःस्थापित

सोमवार, २८ आषाढ २०७८ १३:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विघटन प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनःस्थापित गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विधा भण्डारीले सदन भंग गर्ने निर्णय असंवैधानिक भएको भन्दै प्रधान न्यायाधीश चोलेन्द्र शर्मा राणाको नेतृत्वमा-सदस्यीय संवैधानिक पीठले सोमबार फैसला सुनायो ।

थप जानकारी