राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीद्वारा भेट

बिहिवार, ३१ आषाढ २०७८ १४:५८

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ ।

भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दै नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुन: जाहेर गर्नुभएकाे दूताबासले जनाएकाे छ ।

थप जानकारी