राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न सर्वोच्चकाे आदेश

आइतवार, १० साउन २०७८ १९:४२

काठमाडौं, साउन १० गते । सर्वोच्च अदालतले नपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न आदेश जारी गरेको छ ।

सर्वोच्चमा अधिवक्ता आतिस कार्कीले दायर गरेको रिटमा निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै साे सम्बनधी कुनै पनि काम अघि नबढाउन भनेकाे हो ।

थप जानकारी