राष्ट्र हितमा समर्पित
बिहिवार, भाद्र ३१, २०७८

कोरोनाका कारण अर्घाखाँचीका वडा अध्यक्ष भुसालकाे मृत्यु

आइतवार, १० साउन २०७८ २२:३६

अर्घाखाँची । कोरोनाका कारण जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ ।

वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।

कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा वडा अबस्था गम्भीर बनेपछि आईतवार नै हेलिकप्टरबाट थप उपचारकालागि काठमाण्डौ लगिएको थियो ।

थप जानकारी