राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

भारत र चीनबीच १२ औं चरणको सैन्य वार्ता हुँदै

शनिवार, १६ साउन २०७८ १६:२०

काठमाडौं, साउन १६ गते । भारत र चीनबीच १२ औं चरणको सैन्य कमाण्डर स्तरीय वार्ता आज हुने भएको छ । सीमा विवाद समाधानका लागि दबुै राष्ट्रका सैन्य अधिकारीहरुबीच आज मोल्डोमा वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

वार्ताको माध्यमबाट दुबै राष्ट्रबीचको प्योङ्ग्याङ्ग तालको विवाद साम्य भइसकेको छ भने गोग्रा उचाई र हट स्प्रिङ्गमा देखिएको विवाद समाधानका लागि दुई देशका सैन्या अधिकारी छलफलमा जुटेका छन् ।

भारतीय सेनाको स्रोतलाई उद्धृत गर्दै एएनआईले ‘वास्तविक नियन्त्रण रेखा’ पारी चिनियाँ भूभागमा वार्ता हुन लागेको उल्लेख गरेको छ ।

थप जानकारी