राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

नेपाली काँग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक

शुक्रवार, २२ साउन २०७८ १९:३०

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बाेलाएकाे छ । साउन २८ गते दिउँसो २ बजेका लागि बैठक बाेलाइएकाे काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा १४ औैँ महाधिवेशनकाे कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुनेछ ।

थप जानकारी