राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

कुलमान नियुक्ति विरुद्धको मुद्दामा अन्तरिम आदेश भएन

मङ्गलवार, ८ भाद्र २०७८ १६:४०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको नियुक्ती खारेज हुनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको निवेदन माथि थप मिसिल कागज झिकाउने आदेश भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराकाे एकल इजलासबाट साे आदेश भएकाे हाे ।

उक्त निवेदन माथि थप अध्य्यन गर्नु पर्ने कारण देखाउदै मंगलबार कागजात झिकाउन आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

थप जानकारी