राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा हुने

बिहिवार, १० भाद्र २०७८ २२:०८

काठमाडौँ । सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषदको यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

थप जानकारी