राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

भारत विरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल १ गोलले अघि

बिहिवार, १७ भाद्र २०७८ १८:४४

काठमाडौं । भारत विरुद्धको मैत्रिपूर्ण खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल १–० ले अघि रहेको छ । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रीपूर्ण खेल खेलेका हुन् । कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शक देखिएका छन् ।

थप जानकारी