राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

देशभर आज थप २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

आइतवार, २० भाद्र २०७८ १९:२४

काठमाडौं । पछिल्लो २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३४ जना निको भएर फर्किएका छन् । अहिले देशभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

थप जानकारी