राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन ३०, २०७८

देशभर थप १ हजार ७६० जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

बुधवार, ३० भाद्र २०७८ १८:००

काठमाडौं । बितेको २४ घण्टामा देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

थप जानकारी