राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन ३०, २०७८

युवराज्ञी हिमानीद्वारा विद्यार्थीहरुलाई राहत सामग्री वितरण

सोमवार, ४ आश्विन २०७८ १९:५४

धनुषा । युवराज्ञी हिमानी शाहले छात्राहरुलाई राहत सामग्री वितरण गर्नु भएको छ । सोमबार युवराज्ञी शाहले जनकपुरधाम स्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गर्नु भएको हो ।

सो क्रममा शाहले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुसँग उहाँले अन्तरक्रिया पनि गर्नु भएको छ । सो अन्तरक्रियामा शाहले स्कुल समयमा छात्राका समस्याहरुको बारेमा बुझ्ने प्रयास गर्नु भयो । युवराज्ञी शाहले संकटका बेलामा हेमानी ट्रष्टबाट राहत वितरण गर्ने गर्नु भएको छ ।

थप जानकारी