राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन ३०, २०७८

राप्रपाद्वारा एमसीसीविरुद्ध प्रदर्शन

बुधवार, १३ आश्विन २०७८ २१:१५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ ।

राप्रपा जिल्ला कार्य समिति काठमाडौंको आयोजनामा बुधबार बबरमहलमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको हो।

प्रदर्शनीमा सहभागीहरुले एमसीसी खारेज गर्न माग गर्दै बढ्दो मंहगी नियन्त्ररण गर, भ्रष्टाचारीलाई कारवाही गर भन्दै विरोध जनाएका छन् ।

थप जानकारी