राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

राष्ट्रियसभाको बैठक स्थगित

आइतवार, १७ आश्विन २०७८ १८:०४

काठमाडौं, असोज १७ गते । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो । (रासस)

थप जानकारी