राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

कोरोनाका कारण राजाले यस दशैंको टीका नलगाइदिने, शक्तिपीठको दर्शन पनि नगर्ने

शुक्रवार, २२ आश्विन २०७८ २२:३७

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने हुनु भएको छ। राजाका स्वकीय सचिव फणि पाठकका अनुसार राजाले अष्‍टमीको दिन शक्ति पीठहरुको दर्शन पनि नगर्ने बताइएको छ ।

कोरोनाका कारण राजाले यस्तो निर्णय लिएका बताइन्छ । यसअघि विगत वर्षहरुमा भने राजाले शक्ति पीठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टीका लगाइदिने गर्नु भएको थियो ।       

थप जानकारी