राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

गोरखामा भूकम्प आयो

आइतवार, ३१ आश्विन २०७८ ८:३१

काठमाडौं । आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ । यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

थप जानकारी