राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

सिंहदरबारभित्र अंगरक्षककाे पेस्ताेलबाट गोली चल्याे

बुधवार, १० कार्तिक २०७८ २०:१०

काठमाडौं । सिंहदरबारभित्र अकस्मात गोली चलेको छ । राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पिस्ताेलबाट अकस्मात गोली चलेको हो ।

अनुपमा भारतीले बोकेको पिस्ताेलबाट अकस्मात गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक सुशील सिंह राठौरले बताए ।

गोली चल्दा कुनै क्षति नभएको छैन । घटनाबारे अनुसन्धान भइरहेकाे बताइएको छ ।

थप जानकारी