राष्ट्र हितमा समर्पित
बुधवार, जेठ २, २०८१

देशलाई भ्रष्टाचार र बेथितिबाट मुक्त गराउन लिङ्देनको आवश्यकता छ: वरिष्ठ पत्रकार बस्नेत

सोमवार, १३ मंसिर २०७८ १३:२३

काठमाडौं । वरिष्ठ पत्रकार बबिता बस्नेतले यो देशलाई भ्रष्टाचार र बेथितिबाट मुक्त गराउन राजेन्द्र लिङ्देन र लिङ्देन जस्तै नेताको आवश्यकता भएको बताएकी छिन् ।

आइतबार साझ फेसबुकमा लेख्दै बस्नेतले राजेन्द्र लिङ्देनले निष्ठाको राजनीति गरिरहेको र हरेक राजनीतिक दलमा लिङ्देनको खाचो भएको बताएकी छिन् ।

वरिष्ठ पत्रकार बबिता बस्नेतको विचारमा राप्रपा महाधिवेशनमा अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनका बारे धारणा :

राप्रपाका नेता साम्सद राजेन्द्र लिङ्देनले निष्ठाको राजनीति गरि रहेका छन । उनिसग विचारमा मतभेद हुनसक्छ तर हरेक राजनीतिक दलमा Rajendra Lingden जस्तो नेताको खाचो छ । यो देशलाई भ्रस्टाचार र बेथितिबाट मुक्त गराउन राजेन्द्र लिङ्देन र लिङ्देन जस्तै नेताको आवश्यकता छ।

थप जानकारी