राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

आइतवार, १९ मंसिर २०७८ ७:२१

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १७१ बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

पार्टीको चार दिनदेखि राजधानीमा जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १८ सय १७ र थापाले १६ सय १७ मत प्राप्त गरेका छन् । त्यसैगरी पदाधिकारीमा भने थापा समूहको वर्चश्व रहेको छ ।

थप जानकारी