राष्ट्र हितमा समर्पित
बुधवार, माघ १२, २०७८

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गर्ने

सोमवार, २० मंसिर २०७८ १०:४८

काठमाडौं । राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गर्ने भएका छन् । आज सोमबार बिहान ११:५४ बजे राप्रपाको केन्द्रिय कार्यालयमा लिङ्देनले अध्यक्षको पदभार ग्रहण गर्न लागेका हुन् ।

गत आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २०० मतले हराउँदै लिङ्देन विजयी भएका थिए ।

आइतबार मत परिणाम सार्वजनिक भएपछि दिउँसो महाधिवेशन समापन तथा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम भएको थियो ।

थप जानकारी