राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई झापामा सम्मान

शनिवार, ३ पौष २०७८ १४:५२

झापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई गृह जिल्ला झापामा सम्मान गरिएको छ। राप्रपा झापा जिल्ला समितिले केन्द्रीय अध्यक्ष लिङ्देनलाई सम्मान गरेको हो।

राप्रपाका झापा अध्यक्ष केशव ओझाले सम्मान पत्र प्रदान गर्दै लिङ्देनलाई सम्मान गरेका हुन्। अध्यक्षमा निर्वाचित भएपछि लिङ्देन पहिलो पटक गृह जिल्ला झापा आएका हुन्।

थप जानकारी