राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १९, २०७९

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८१ औं पटकको रक्तदान

सोमवार, १६ जेठ २०७९ १८:५४

काठमाडौं, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको परिचय धेरै रक्तदान गर्ने व्यक्ति पनि हो । उनले अहिलेसम्म ८१ पटक रक्तदान गरिसकेका छन् ।

लिङ्देनले आज तारामण्डल महिला सशक्तिकरण अभियानको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा सहभागिता जनाए । लिङ्देन आफैले पनि रक्तदान गरेका छन् । मूलधारका प्रमुख दलका नेतामध्ये लिङ्देनले आफू सबैभन्दा स्वस्थ रहेको सन्देश पनि दिए ।

थप जानकारी