राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ १९, २०७९

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता

सोमवार, २३ जेठ २०७९ १९:२०

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको स्रोतले जानकारी दियो । जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।

थप जानकारी