राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

भद्रपुरका पूर्वमेयर मल्लिकले छाडे कांग्रेस, राप्रपामा प्रवेश

बुधवार, २ कार्तिक २०७९ १६:१६

झापा । झापाको भद्रपुर नगरपालिकाका पूर्वमेयर भारतेन्दुकुमार मल्लिकले नेपाली कांग्रेस छाडेका छन्। उनी आज राप्रपामा प्रवेश गरेका हुन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मल्लिक राप्रपा प्रवेश गरेको बताए। उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टीमा प्रवेश गराएका हुन्।

थप जानकारी