राष्ट्र हितमा समर्पित
आइतवार, आषाढ ३१, २०८१

भक्तपुर १ मा राप्रपाका उम्मेदवारको अग्रता, प्रेम सुवाल तेस्रो

सोमवार, ५ मंसिर २०७९ १२:५७

भक्तपुर १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरूवाती अग्रता लिएका छन्। राप्रपाका खड्काले अहिलेसम्म ३५९ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार नवराज गेलालले ३५६ मत ल्याएका छन्। यस्तै नेमकिपाका प्रेम सुवालले २९२ मत ल्याएका छन्।

थप जानकारी