राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १०, २०७९

झापा-३ मा एक हजार मत गन्दा लिङ्देनको अग्रता कायमै

सोमवार, ५ मंसिर २०७९ १४:२२

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ३ को राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्।

एक हजार मत गणना गर्दा लिङ्देनले ५९५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४८५ मत ल्याएका छन्।
मतगणना जारी छ।

थप जानकारी