राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १०, २०७९

जुम्लामा ज्ञानेन्द्र शाहीको गोमा गौतमभन्दा फराकिलो मतले अग्रता

मङ्गलवार, ६ मंसिर २०७९ ७:४२

काठमाडौं । जुम्लामा प्रतिनिधि सभातर्फ राप्रपाका ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता कायमै राखेका छन्। हालसम्म ६ हजार ९२७ मत गन्दा राप्रपाका शाहीले ४ हजार ९१ मत ल्याएका छन्।

उनी गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुवँरभन्दा २ हजार ६४२ मतले अगाडि छन्। गोमाले १ हजार ४४९ मत पाएकी छन्।

नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ मत पाएका छन्।

थप जानकारी