काठमाडौँ । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन्।
मंगलबार बसेको दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदमा राप्रपाका १४ जना सांसद छन् ।