राष्ट्र हितमा समर्पित
शनिवार, माघ १४, २०७९

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष लिङ्देन सर्वसम्मत

मङ्गलवार, ५ पौष २०७९ १७:३१

काठमाडौँ । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन्।

मंगलबार बसेको दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदमा राप्रपाका १४ जना सांसद छन् ।

थप जानकारी