राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

नेपाल ३ ओभरमा ३ विकेट गुमाउँदै १८ रनको अवस्थामा

बुधवार, १३ भाद्र २०८० २०:०५

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गरेको छ । नेपालले ३ ओभमा ३ विकेट गुमाउँदै १८ रनमात्रै बनाएको हो ।

नेपालका कुशल भुर्तेल ४ बलमा ८ रन बनाउँदै आउट भए भने आशिफ शेख ५ बलमा ५ रन जोड्दै पेभिलियन फर्किए । कप्तान रोहित पौडेल १ बलमा खाता खोल्न नसकि शून्य रनमै आउट भए ।

थप जानकारी