राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन २७, २०७८

अर्थ

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

भक्तपुर, असोज २७ गते । दशैंको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा...

च्याङ्ग्राको मूल्य छोइनसक्नु, खसीबोकाको माग बढ्यो

कास्की । दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिद–बिक्रीको...

एक सयले घट्यो सुनको मूल्य

काठमाडौं, असोज २५ गते । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७००...

सुन प्रतितोला एक सयले बढ्यो

काठमाडौं, असोज २४ गते । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन...

च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च

बाग्लुङ । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यसपटकको दशैमा उनले पहिलो...

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

रसुवा, असोज २२ गते । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी...

एकरूपता ल्याउन मासुको मूल्य निर्धारण

काठमाडौँ, असोज २१ गते । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले...

लाखौँको अङ्गुर बिकेन, कृषक भन्छन् अङ्गुर त अमिलो भयाे

डोल्पा, असोज १६ गते । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई...

दाङबाट एक हजार खसी–बोका काठमाडौँ पठाइँदै

यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो । खसी–बोका खरिद प्रक्रिया थालिएको...

सुनको मूल्य पाँच सयले घट्यो

काठमाडौं, असोज ७ गते । नेपाली बजारमा आज सुनको मूल्य रु. पाँच सयले घटेको छ । बुधबार रु. ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु. ८९...

जग्गा बेचेर ऋण तिर्न थाले इँटा व्यवसायीले

चितवन, असोज ४ गते । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत...

सरकारले ल्याएको बजेट रोकिँदैन : मन्त्री कार्की

मोरङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक...

स्रोत नै नभएका चौध सय आयोजना खारेज, आर्थिक वृद्धिको लक्ष्य बढ्यो

काठमाडौँ, भदौ २५ गते । अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी...

नेपालगञ्जमा अत्यावश्यक वस्तुको मूल्यवृद्धि

नेपालगञ्ज, भदौ २१ गते । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ । न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा...

शेयर कारोबार ४० मिनेट बन्द भएर पुनः सुरु

काठमाडौँ, भदौ २० गते । उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको...

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

सुर्खेत । कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन...

पेट्रोलियमको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्य बढाएको हो । निगमका प्रवक्ता...

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ, भदौ ७ गते । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो...

नेप्सेमा झिनो सुधार, १५ कम्पनीको शेयरमा सर्किट

काठमाडौं । विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ती उपसमूहअन्तर्गत कम्पनीको शेयर...

न्यादी हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ, भदौ १ गते । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट...

पूर्वाग्रह छैन, अर्थतन्त्रको वास्तविक तस्बिर छ : अर्थमन्त्री शर्मा

काठमाडौँ, साउन २६ गते । अर्थमन्त्री जनार्दन शर्माले कोही कसैलाई आक्षेप लगाउने र पूर्वाग्रह राखेर आफूले यथार्थपत्र नल्याएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफमा अर्थमन्त्री...

परम्परा धान्दै मह सिकारी, मह बेचेर निजी शिक्षकको तलब

कमल खत्री बेनी, साउन २१ गते । रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह...

नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

काठमाडौं । कोरोना महामारीबीच काठमाडौँको नक्सालमा रु आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौँ...

२० करोड लगानीमा गाईपालन

शङ्खर पहाडी सर्लाही, साउन १६ गते । लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी...

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४३ खर्ब नजिक

काठमाडौँ, साउन १२ गते । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।...

नेप्से पुनः तीन हजार बिन्दुमा

काठमाडौँ, साउन ७ गते । शेयर कारोवार हुने साताको अन्तिम दिन आज कारोवार मापक नेप्से परिसूचक तीन हजार बिन्दुपार गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.७५ बिन्दुले...

‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

कृष्ण अधिकारी सिन्धुपाल्चोक, साउन ५ गते । बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले...

जबरजस्ती करणी अभियोगमा काका पक्राउ

दमौली, असार १० गते । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ । पाँच...

२३ किलो सुन तस्करीमा संलग्न सिन्हा विरुद्ध १८ करोड विगो दावीसहित मुद्दा दर्ता

काठमाडौं, असार १० गते । वीरगञ्को एक अर्पाटमेन्टमा फेला परेको करीब २३ किलो सुनको तस्करीमा संलग्न अभियुक्त विरुद्ध १८ करोड ६५ लाखको विगो माग गर्दै मुद्दा दायर भएको छ ।...

नेप्से परिसूचकको आज अर्को नयाँ कीर्तिमान कायम

काठमाडौँ, जेठ २३ गते । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले आज अर्को नयाँ कीर्तिमान कायम गरेको छ । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाइरहेको बेला नै नेप्से परिसूचक...

फेरि इन्धनको मूल्य बढयो, पेट्रोलको मूल्य १२५ डिजेलको १०८ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै फेरि मूल्य बढाएको छ । केही हप्ता अघि पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले पेट्रोल, डिजेल, मट्टितेल मूल्य प्रतिलिटरमा...

नेप्से हालसम्मकै उच्च बिन्दुमा, कारोवार रकम १७ अर्ब

काठमाडौँ, जेठ २० गते । शेयर बजारमा पछिल्ला दिनमा लगातार नयाँ नयाँ रेकर्ड कायम हुन थालेका छन् । कोरोना कहरका कारण मुलुकभर नै निषेधाज्ञा जारी छ । आम मानिस घरभित्रै...

विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल

कैलाली, जेठ १९ गते । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको...

ग्लोबल आइएमई बैंकद्वारा एक करोड सहयोग

काठमाडौँ, वैशाख २४ गते । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्टिच्युटको बाल...

घट्यो सुनको मुल्य

काठमाडौं । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल...

कोभिड विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख डलर अनुदान दिने

काठमाडौं, वैशाख १८ गते । कोभिड १९ महामारी विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले सामाजिक सञ्जालमार्फत्...

मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ, वैशाख ४ गते । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/ २ मूल्य वृद्धि गरेको हो ।...

माछापालनप्रति किसानको आकर्षण बढ्दै

पर्वत, चैत २२ गते । कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो । सरकारी निकायको...

आगामी आवमा नेपालको गार्हस्थ उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौँ, चैत १८ गते । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ...

ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट

काठमाडौँ, चैत १३ गते । ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि...

हवाई इन्धनको मूल्य बढेसँगै भाडा बढ्यो

काठमाडौँ, चैत ६ गते । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको छ । काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ...

विप्रेषण आप्रवाहमा ११ प्रतिशतको वृद्धि, रोजगारीमा जाने घटे

काठमाडौँ, चैत ३ गते । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज...

अनुमति नलिइ भुक्तानी सेवा प्रदायकको काम गर्नेलाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अनुमति नै नलिइकन भुक्तानी सेवा प्रदायकका रुपमा कारोवार नगर्न नगराउन निर्देशन दिएको छ । त्यस्ता सेवा प्रदायकलाई कानूनी दायरामा ल्याउनेसमेत केन्द्रीय बैंकले जनाएको छ ।...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, फागुन १२ गते । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सयले ओरालो लागेको छ । तोलामा नै एघार सयले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ...

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

खलङ्गा, फागुन १० गते । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने...

उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ, माघ ८ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा नै...

ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ, माघ ५ गते । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाल सुन तोलामा रु २०० ले...

सुनको मूल्य बढ्यो

काठमाडौँ, पुस २८ गते । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने...

बङ्गलादेशबाट मल ल्याउने तयारी अन्तिम चरणमा

नारायण ढुङ्गाना ढाका, पुस १३ गते । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको...

शेयर बजारमा आज नयाँ कीर्तिमान

काठमाडौँ, मङ्सिर १४ गते। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ ।...

सुनको मूल्य प्रतितोला ६०० ले घट्यो

काठमाडौँ, मङ्सिर १४ गते । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९०...

ओरालो यात्रामा नेप्से, कारोबार रकम बढ्यो

काठमाडौँ, कात्तिक २० गते। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.४७ बिन्दुले ओरालो लागेर एक हजार...

नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो

काठमाडौँ, कात्तिक १८ गते। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई...

नेप्से परिसूचक आज ओरालो

काठमाडौँ, असोज २८ गते। धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६१.१७ मा पुगेको छ...

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा

मकवानपुर, असोज २८ गते । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा आएका छन् ।...

दशैँलाई च्याङ्ग्रा लिन व्यापारी हिमालपारि

बागलुङ, असोज २७ गते। दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् ।...

नेप्से पुनः ओरालो यात्रामा

काठमाडौँ, असोज २७ गते। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा झरेको...

सुनको भाउ घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । आज सुन २ सय रुपैयाँले घटेको हो । साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार...

आज दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ हासिल गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा आज दोहोरो अङ्कले वृद्धि भई एक हजार ६०० को...

नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो

काठमाडौँ, असोज १९ गते। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार...

नास्पाती बिक्रीबाट वार्षिक रु पाँच करोड भित्र्याउँदै दक्षिणकाली

काठमाडौँ, असोज १५ गते । दक्षिणकाली नगरपालिकामा नास्पातीको व्यापारबाट वार्षिक रु पाँच करोड भित्रिने गरेको छ । नास्पातीका लागि नगरपालिकास्थित छैमले नेपालमै प्रसिद्ध मानिन्छ । नगरपालिकामा नास्पातीका करिब सात हजार...

सुनको मूल्य बढ्यो

काठमाडौँ, असोज १४ गते । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले...

ओम्नीलाई तत्काल कालो सूचीमा नराख्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । स्वास्थ्य सामाग्रीमा अनियमितता र विवादपछि सरकारले कालोसूचीमा राखेको ओबिसिआई लिमिटेड प्रालि (ओम्नी)को पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले ओम्नीकै पक्षमा हुने...

नेटवर्किङमा संलग्न २५ कम्पनीका ५० जनालाई पक्राउ गर्न पत्राचार

काठमाडौँ, असोज १२ गते ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय...

नेप्सेमा झिनो गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको...

ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारवाही प्रक्रिया शुरु

काठमाडौँ, असोज १२ गते। सरकारले ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही अघि बढाएको छ । सडक विभागले गत असार मसान्तमा अवधि सकिए पनि निर्माणनै अघि नबढाएका...

घट्दै सुनको मूल्य

काठमाडौँ । असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ ।...

सुनचाँदीको मूल्य घट्ने क्रममा

काठमाडौैं । बुधबार सुनको मूल्य प्रतितोला एक हजा२०० रुपियाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपियाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोला ९५ हजार ५०० रुपियाँमा कारोबार भएको थियो ।...

आज नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, असोज ६ गते। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही...

मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

काठमाडौँ, असोज ५ गते । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा...

आज शेयर कारोवार ६.१२ बिन्दुले ओरालो

काठमाडौँ, असोज ५ गते। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका...

पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

पर्सा । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा...

खोल्न स्वीकृति दिएसँगै रिसोर्टमा आउन थाले पाहुना

काठमाडौं । कोरोना भाइरस संक्रमणबीच सरकारले गत बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोल्न स्वीकृति दिएसँगै यहाँको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा सञ्चालनमा आयो । संक्रमण बढेसँगै बन्द रहेको रिसोर्टले बिहीबार...

आइतबार सुनको मूल्य स्थिर

काठमाडौं, असोज ४ गते । नेपाली बजारमा सुनको मूल्य शुक्रबारकै भाउमा कारोबार भएको छ । आईतबार सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको...

सुनको मूल्य चार सयले बढ्यो

काठमाडौं । साताको अनितम दिन शुक्रबार सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको जनाएको छ...

अब नेपालमै अलैँची प्रशोधन, मङ्सिरबाट प्रशोधन गरिने

इलाम, असोज २ गते । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो...

नेपाल–चीन नाका ठप्प, नेपालका व्यापारीका धेरै सामग्री अलपत्र

काठमाडौँ । चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका...

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु ९०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा...

आज नेप्सेमा झिनो सुधार

काठमाडौँ, भदौ ३१ गते। धितोपत्र बजारमा आज कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से परिसूचक ५.३६ बिन्दुले बढेर एक हजार ५४१.४० मा...

सुनको मूल्य फेरि बढ्यो

काठमाडौ, भदौ ३० गते । सुनको मूल्य बढ्ने क्रम मंगलबार निरन्तरता पाएको छ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको हो । सोमबार र मंगलबारमात्रै सुन तोलामै एक हजार...

सुन तोलामा चार सयले बढ्यो

काठमाडौं, भदौ २९ गते । आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सोमबार सुनचाँदीको मूल्यमा बृद्धि भएको हो । नेपाली बजारमा सोमबार सुन...

आज नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, भदौ २५ गते। नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहान ११ बजे कारोबार...

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ८००...

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, भदौ २२ गते। धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने...

कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं । चितवनमा तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा यहाँ मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात...

तोलामा एक हजार दुई सय रुपियाँले घट्यो सुनको भाउ

काठमाडौँ, भदौ १७ गते । शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बुधबार घटेको छ । पाँच दिनसम्म लगातार बढेको सुनको भाउ बुधबार एकै दिन तोलामा एक हजार २०० रुपियाँले घटेको...

फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । मङ्गलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ वृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०७...

सुनको मूल्य फेरि बढ्न थाल्यो

काठमाडौ, भदौ १६ गते । शुक्रबारबाट उकालो लाग्न सुरु गरेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ बढेको छ । गत शुक्रबारदेखि बढ्न थालेको...

मनाङको स्याउ विश्व बजारमा

मनाङ, भदौ १५ गते । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ...

आजदेखि हेटौँडा सिमेन्ट उद्योग सञ्चालन

हेटौंडा । कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वीकृतिमा...

सुनकाे मूल्य मङ्गलबार तोलामा सात सयले घट्यो

काठमाडौँ, भदौ ९ गते । सुनको भाउ ओरालो क्रममा त्यसले मङ्गलबार पनि निरन्तरता पाएको छ । मङ्गलबार सुनको भाउ प्रतितोला सात सय रुपियाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी...

सुनको मूल्य फेरि घट्यो

काठमाडौं । सुनको भाउ नेपाली बजारमा साताको दोस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ९७...

सुनको मूल्य घट्यो

काठमाडौँ, भदौ ७ गते । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ...

विष्रेषण भुक्तानी दिने व्यवस्था गर: राष्ट्र बैंक

काठमाडौँ, भदौ ५ गते । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा जारी भएको अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पठाएको विप्रेषण सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन विप्रेषण सेवा प्रदायक कम्पनीलाई निर्देशन...

जुम्ली काँचो स्याउ बजारमा

खलङ्गा, भदौ ४ गते । जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला...

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

काठमाडौँ, साउन ७ गते । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला...

नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’

काठमाडौँ, साउन ४ गते । चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार...

तोलामा चार सयले घट्यो सुनको भाउ

काठमाडौँ, असार ९ गते । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज रु ४०० ले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा आज...

थप जानकारी