मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राशि स्वामी: मंगल, शुभ बार: मंगलबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व र दक्षिण । राजनैतिक क्षेत्रबाट लाभको योग रहेको छ ।आफन्तमा झै-झगडा वादविवाद नगर्दा शुभ रहेको छ । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । आकस्मिक धन लाभको योग रहेको छ । मंगलवार आर्थिक-राजनीतिक क्षेत्रबाट लाभ हुने योग रहेको छ । धार्मिक तीर्थस्थलको यात्राको योग रहेको छ । १ अंक शुभ रहेको छ लाल रंग शुभ रहेको छ । १ अंक शुभ रहेको छ । (ॐ मंगलमुर्तये नम: १० हजार जप तथा गणेशको आरधना गर्नुहोला । गणेश चालिसा पाठ गर्नु होला)
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राशि स्वामी: शुक्र , शुभ बार: शुक्रबार, शुभ दिशा: पश्चिम्, शुभ रङ्ग: सेतो र घ्यु । ऋणात्मक समय रहेको छ । घर ब्यावाहार मिलाउन अलिक धौ धौ पर्ने छ । व्यापारीक वर्गलाई भने उन्नतिको समय रहेको छ । आफन्तबाट धोका पाईने योग रहेको छ । पुर्खौली खरखजाना सुक्रि-विक्रिको योग रहेको छ । पतिपत्नी बिच मनमुटाव हुने छ । वायु सम्बन्धी रोगले असजिलो बनाउने छ । घ्यू रंग शुभ रहेको छ । बिजोर अंक शुभ रहेको छ ।(ॐ शुं शुक्राय नम: ११ हजार जप तथा शुक्रबार इन्द्रायणि पुजन गर्नु होला)
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राशि स्वामी : बुध , शुभ बार : बुधबार, शुभ रङ्ग: हरियो, शुभ दिशा: उत्तर र इशान । शिक्षा शिक्षण र प्राविधिक क्षेत्रमा आकस्मिक लाभ हुने छ । शिक्षार्थीका लागि शुभ समय रहेको छ । आम्दानीका पाटाहरु देखा पर्ने छन । आफन्तहरुबाट सहयोग पाईने छ । छरछिमेकमा द्वन्द हुने सम्भावना बढी रहेको छ । अत:केहि कुरा सहदा नै शुभ होला । साथ सम्बन्धी विवादले तुल पकड़ीने योग रहेको छ । भाई फूटने योग रहेको छ । सुगा रंग सुभ रहेको छ । अंक १ शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा बामन भगवानको पुजन गर्नु होला)
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राशि स्वामी: चन्द्रमा, शुभ बार: सोमबार, शुभ रङ्ग: सेतो, शुभ दिशा: पश्चिम् । पारिवारिक मेल मिलापले मन आनन्दित रहने छ । पशु चौपाइयाबाट आर्थिक लाभको योग रहेको छ । अन्न बृद्धिको योग रहेको छ । शिक्षा शिक्षणमा उन्नतीको रहेको छ । पतिपत्नीमा आकस्मिक मतान्तरले चाड वाडको मुखमा खल्लो पन छाउने योग रहेको छ । बालबालिकाका लागि अलिक असजिलो समय रहेको छ । खानपानमा ध्यान दिनु पर्ने छ । सतो र नीलो रंग शुभ रहेको छ । ७ अंक यो साता शुभ रहेको छ । अंक ४ शुभ रहने छ । (ॐ चन्द्रमसे (सोमाय) नम: ११ हजार जप तथा देवीको पुजन गर्नु होला )
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राशि स्वामी: सुर्य , शुभ: रविबार, शुभ दिशा: पुर्व अग्नि कोण, शुभ रङ्ग: रातो । खरो बोलीका कारण आइतबार बिगतदेखि अल्झि बसेका कामहरु फत्ते हुने योग रहेको छ । टाउको तथा आखामा आकस्मिक समस्या देखा पर्ने छन । सन्तान सुखको योग रहेको छ । साताको अन्तमा आकस्मिक धन लाभले मन प्रशन्न हुने योग रहेको छ । मान सम्मानमा बृद्धि हुने योग रहेको छ । अपरिचित व्यक्तिबाट सजग रहनु होला । गुलावी तथा सिन्दूर रंग शुभ रहेको छ । अंक ५ शुभ रहेको छ ।(ॐ घृणि: सुर्याय नम: ७ हजार जप तथा भगवान शिवको पुजा गर्नु होला)
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राशी स्वामि: बुध , शुभ बार: बुधबार, अशुभ बार सोमबार, शुभ दिशा: पुर्व, अशुभ: उत्तर र पश्चिम,शुभ रङ्ग: पहेलो, अशुभ रङ्ग: हरियो । व्यवहारिक शिक्षामा उत्रिण भैने छ । आफन्तबाट सहयोग पाईने योग रहेको छ । मान सम्मानमा बृद्धि हुने योग रहेको छ । उच्च पदस्थ व्यक्तीबाट साम्मनित हुन पाईने छ । प्रेम प्रसंग अंकुरण हुने छ । लेनदेनमा भने अलिक सजग रहनु नै बेस । निख्खरा हरियो रंग शुभ रहेको छ । अंक ३ शुभ रहेको छ । (ॐ बुं बुधाय नम: ८ हजार जप तथा निलकण्ठ भगवानको पुजा गर्नु होला)
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राशी स्वामी: शुक्र , शुभ बार: शुक्रवार , शुभ रङ्ग: सेतो र घ्यू रङ्ग, शुभ दिशा: पश्चिम् वायु कोण । आफन्तहरूबाट लेनदेनमा धोका पाईने छ । धार्मिक तीर्थस्थलको यात्राको योग रहेको छ । युवा वर्गका तुलालाई यो साता फलदायी रहेको छ । आर्थिक रुपमा । आकस्मिक धन लाभको योग रहेको छ । पतिपत्नीमा सुमधुर सम्बन्ध रहने छ । बैरी हतास हुनेछन । व्यापारमा प्रगतिको योग रहेको छ । घाम रंग शुभ रहेको छ । अंक ७ शुभ रहेको छ ।(ॐ शुं शुक्राय नम : ११ हजार जप तथा अंबिका देवीको पुजा गर्नुहोला)
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)
राशी स्वामी: मंगल , शुभ बार: मंगलबार, अशुभ बार: आइतबार, शुभ रङ्ग: रातो, शुभ दिशा: पुर्व अग्नि कोण । जमिनमा लागाएको धन बृद्धि हुने योग रहेको छ । फौजी वर्गलाई समय अनुकुल रहेको छ। धेरै समय देखी छुट्टीएको परिवार मिलाप हुने योग रहेको छ । अनावश्यक खर्च बढ्ने छ । रक्त बिकारले सताउने योग रहेको छ । शिक्षामा प्रगतिको योग रहेको छ । विलासिताका सामान जोड़जामको योग रहेको छ । गेरू रंग शुभ रहेको छ । अंक १ शुभ रहेको छ । (ॐ मगल मुर्तये नम: १० हजार जप तथा हनुमानको आरधना गर्नुहोला)
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राशी स्वाम: गुरु ,शुभ बार: बिहीबार अशुभ बार : शुक्रबार । शुभ रङ्ग: पहेँलो , शुभ दिशा: पुर्व- ईशान,
धन लाभको योग रहेको छ । ठगेर हिड्ने व्यक्ति समेतले धन बुझाउन आउने छन । परिवारमा सद्भाव छाउने योग रहेको छ । परिवारमा दाजु भाई वीच भने मन मुटावको योग रहेको छ । शंकाका कारण सोयमलाई घाटाको योग रहेको छ । अनैतिक सम्बन्ध झान्गिने योग रहेको छ । मातापिताको आर्शीवादले बन्न नसकने कामहरु पनि बन्ने छन ।अत माता-पिताको सेवाले मेवा मिल्ने योग रहेको छ । पिताम्वरि रंग शुभ रहेको छ। ९,३ शुभ रहेको छ अंक ।(ॐ बृं बृहस्पतये नम: १९ हजार जप तथा कुलदेवताको आरधना गर्नु होला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राशी स्वामी: शनि , शुभ बार: शनिबार , अशुभ बार: आइतबार, शुभ दिशा: पश्चिम नैऋत्य कोण, शुभ रङ्ग : कालो निलो । पारिवारिक जीवनमा सुमधुर सम्बन्धको योग रहेको छ । व्यापारमा आकस्मिक लाभ तथा उन्नतिको योग रहेको छ । महत्वपूर्ण महानुभावबाट श्रष्टाहरुको नाममा पुरस्कृत हुनपाईने योग रहेको छ । साताको अन्तमा मंगन्य धन आर्जन गर्न सकिने छ । माता-पिताको स्वास्थ्य प्रतिकुलले गर्दा अलिक खिन्नता मनमा छाउने योग रहेको छ । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । लाभ युक्त समय रहेको छ । नाजायत सम्बन्धबाट टाढा रहनु नै शुभ रहेको छ । खरानी रंग शुभ रहेको छ । अंक ५,१ शुभ रहेको छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा देवीको पुजा गर्नु होला)
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राशि स्वामी: शनि , शुभ बार: शनिबार, अशुभ बार: आइतबार , शुभ दिशा: पश्चिम वायु कोण, शुभ रङ्ग : कालो ध्वांसे । प्रसव पीड़ाको सामना गर्नु पर्नेछ महिला वर्गले । खानपानको तालमेल नमिल्नाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने छ । परिवारमा नविन सदस्यको आगमन हुने छ । शिक्षण पेशामा उन्नति को योग रहेको छ । आर्थिक लाभ भने साताको अन्तमा मात्र हुने योग रहेको छ । आर्थिक पक्ष कमजोर हुनाले अलिक परेशानी व्य होर्नू पर्ने छ ।राजनैतिक क्षेत्रबाट लाभको योग रहेको छ । लामो यात्राको योग रहेको छ । यात्राको दर्मियानमा ठगिने सम्भावना बढी रहेको छ । शत्रु बृद्धिको योग रहेको छ । हार्डवेरको व्यापारबाट लाभको योग रहेको छ । निख्खरा कालो र खरानि रंग शुभ रहेको छ । ५ अंक शुभ रहेको छ ।(ॐ शं शनैश्चराय नम: २३ हजार जप तथा माता गुह्यश्वरीको पुजा गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राशी स्वामी: गुरु , शुभ बार: गुरुबार, अशुभ बार: शुक्रबार, शुभ दिशा: पुर्व शुभ, अशुभ दिशा: पश्चिम्, शुभ रङ्ग: पहेलो र सेतो । शिक्षा शिक्षणमा प्रगतिको योग रहेको छ । आम्दानीमा कठिनाईको सामना गर्नु पर्ने छ । धनको हानीले मन गहरुंगो हुने छ तथापि बिहिवारबाट भने आकस्मिक धनको वर्षा हुने योग रहेको छ । धार्मिक तीर्थस्थलको यात्राको योग रहेको छ । पारिवारिक भेट घाटको योग रहेको छ । मान-सम्मानमा बढ़ोत्तरीको योग रहेको छ । महत्वपूर्ण महानुभावबाट प्रेम सद्भाव पाईने छ । राजनैतिक दलबाट कार्यभारको प्रस्ताव आउने योग रहेको छ । प्रेम प्रस्तावको योग रहेको छ । पहेलो आकशे नीलो रंग शुभ रहेको छ । ३,५ शुभ रहेको छ । (बृं बृहस्पतये नम : १९ हजार जप तथा पित्री तथा कुलदेवताको आरधना गर्नु होला)
हामी सबैको यो हप्ता शुभ रहोस् ।
आचार्य सुजन अधिकारी कस्यप
ज्योतिषाचार्य
कपन काठमाडौं फोन नं: ९८४१८९१९४१/९८४१७०२७८९
यदि तपाईंलाई चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन लगायत अन्य ज्योतिष परामर्श आवश्यक परे सम्पर्क गर्नुहोला ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६ ०८:१३