काठमाडौँ । कुनै पनि मुलुकको आधारभुत जानकारी लिन त्यहाँ पुग्न जरुरी हुँदैन । जसरी समुन्द्रको गहिराई बुझ्न फिता बोकेर पिँधमा मुन्टिन आवस्यक छैन ।
प्रविधि र संयन्त्रको विकासलाई सही उपयोग गर्न सकियो भने संसारको जुनसुकै कुनामा बसेर पनि मुलभुत विषयलाई मजाले केलाउन सकिन्छ । यसका लागि तपाईंसँग दुई गूण भने आवस्यक पर्छ । पहिलो, रुचि र दोस्रो, अध्ययन ।
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि संसारभर नयाँ बहस छेडिरहेको छ ।
सन २०२४ को उत्तरार्धमा भएको यो चुनावले जति चर्चा कमायो त्यति पुर्वार्धमा भएका विश्वका ४० भन्दा बढी देशहरुका चुनावले खासै प्राथमिकता पाएन ।
रुस, वेलायत, दक्षिण अफ्रिका, जापानदेखि इण्डियासम्मका चुनावहरुले औसत परिणाम दिने छनक आइसकेको छ । तर, अमेरिकाको यो चुनावी परिणामले नेपाल सहित विश्वभरलाई गतिला तीन पाठ सिकाएर गएको छ ।
नेपालले भने यो पाठ अहिल्यै तुरुन्तै नसिकी सुखै छैन । हैन भने आप्रवासी (इण्डियन मुलका नागरिक) बाट नेपालको शासनकाल बदलिने संकेतहरु सतहमा आइसकेका छन् ।
पहिलो
आप्रवासी को हुन् र कस्लाई भनिन्छ ? यो जान्न आवस्यक छ । ट्रम्प बारम्बार किन आप्रवासीको विषय उठान गर्छन् ?
सूरुमा उनलाई आलोचना गर्नेहरु अहिले आएर उनकै समर्थक कसरी बने ? यो जान्न आवस्यक छ ।
डोनाल्ड ट्रम्पले विजयीपछि शुक्रबार पत्रकार सम्मेलनमा आप्रवासी समस्यालाई समस्याकै रुपमा हेर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।
अर्थात, सन २०१७ को उनको पहिलो कार्यकाल भन्दा यो दोस्रो अवसरमा अझ बढी कडा बनेर जाने संकेत देखाएका छन् ।
अहिले संसारभर आप्रवासी ती व्यक्ति हुन् जहाँ देशहरुको सिमानाहरु स्पष्ट, कानुनी र औपचारिक भएपछि बसाइँ सरेका मानिसहरु ।
कुन मितिबाट एक देशबाट अर्को देश बसाईँ सर्नेलाई आप्रवासी भनिन्छ भन्ने ठोस यही परिभाषा नभएपनि देशहरुको भुगोल रेखांकनले औपचारिकता पाएपछि भित्रिएका नागरिकहरु आप्रवासी सुचीमा दर्ज छन् ।
कति मुलुकले संयुक्त राष्ट्रसंघको स्थापनादेखि (सन १९४५) स्थान परिवर्तन गर्नेहरुलाई आप्रवासी मानेका छन् भने कतिपयले राष्ट्रसंघको आइओएम (इन्टर गभर्मेण्ट अर्गनाइजेसन) (सन १९५१) (आप्रवासीबारे संयुक्त राष्ट्रसंघ) स्थापनाको आधारमा तोक्ने गरेका छन् ।
यसरी विश्वमा करिब ७५ वर्ष यतादेखि एकदेशबाट अर्को देश स्थायी रुपमा बसाईँ सर्नेहरु आप्रवासी हुन् । शरणार्थी परिभाषा भने अलग गरिएको छ ।
अमेरिकाले कसलाई आप्रवासी मानेको छ ? हुन त अमेरिका ब्रिटिशको उपनिवेशबाट उदायको मुलुक हो । यो मुलुक बनेको धेरै वर्षपछि (सन १७७६ जुलाई ४) अमेरिकाको इतिहास मा मात्र स्वतन्त्र हुन पायो ।
कुनैबेला यहाँ आदिबासी काला जातिका मानिस बसोबास गर्थे । क्रिष्टोफर कोलम्बस सन १४९२ मा अमेरिका पुगेर युरोपका मानिसहरुलाई बाटो देखाइदिएका थिए । (कोलम्बसले अमेरिका पत्ता लगाएको त्यो बेला)
अहिलेसम्म कोलम्बसले अमेरिका पत्ता लगाएको भनिन्छ । त्यसपछि स्पेनिस,फ्रान्सिस, ब्रिटिशहरुको हातमा अमेरिकी जमिन पुगेको थियो ।
अर्थात स्वतन्त्र भएको मितिदेखि बाहिरबाट आएका मानिसहरुलाई अहिले अमेरिकाले आप्रवासी नागरिकका रुपमा चित्रण गरेको छ ।
यहाँ नेपालले यसैलाई पछ्याउन सक्नुपर्छ । किराँतकालको अन्त्यपछि सूरु भएको लिच्छवीकाल, मल्लकाल, शाहकाल र आधुनिककाललाई वर्गिकरण गरेर हेर्नुपर्छ ।आधुनिक नेपाल
यस हिसाबले आधुनिककालदेखि नेपाल प्रवेश गरेका इण्डियन मुलका नागरिकलाई आप्रवासीका रुपमा दर्ज गर्न आवस्यक छ ।
जसरी संयुक्त राष्ट्रसंघको स्थापनाकाल (संयुक्त राष्ट्रसंघ)देखि एउटा देशबाट अर्को देशमा सर्ने मानिसहरु आप्रवासी हुन्,त्यही आधारमा नेपालले नहेर्ने हो भने नेपालको उन्नति त कल्पनै गर्न सकिन्न, यहाँका मौलिक पहिचान सबै समाप्त हुनेछ ।
दोस्रो
आधुनिककालमा जहाँ जहाँ इण्डियन नागरिक प्रवेश गरे, त्यहाँको अर्थतन्त्र, समाज र आन्तरिक शान्ति खस्किएको छ । अधोगतिमा छ ।
वेलायत अहिले यही दशामा गुज्रिएको मुलुक हो । त्यति मात्र होइन, क्यानाडा, फ्रान्स, जर्मनी लगायत सबै युरोपियन मुलुकहरु आज आप्रवासी समस्याबाट ग्रस्त छन् ।
विश्वमा एसिया तथा यूरोपबाट मात्रै ३१ प्रतिशत नागरिक आप्रवासी बनिसकेका छन् । एसियामा सबैभन्दा धेरै जनसंख्या इण्डिया यसको भागिदारमा पहिलो छ । अफ्रिकापछि एसिया अहिले आप्रवासी समस्या पैदा गर्ने क्षेत्र हो ।
वेलायतमा इण्डियनमुलका ऋषि सूनक प्रधानमन्त्री मात्र बनेनन्, उनि हटेपछि पनि अहिलेको मन्त्रीमण्डलमा इण्डियनमुलका सातजना मन्त्री कायमै छन् ।
कुनैबेला विश्वको शक्तिशाली वेलायत अहिले यस्तो मुलुक हो, जुन आर्थिक बोझले गरिबीमा धकेलिएको छ ।(वेलायतमा आर्थिक संकट)
दक्षिण एसियालाई हेर्ने हो भने सन २०१९ पछि इण्डियन सहयोग बन्द गरेपछि श्रीलंका अहिले एसियाको प्रमुख पर्यटकीय केन्द्र बनेको छ र उन्नतिको मार्गमा दौडिएको छ ।(श्रीलंकामा बढेका पर्यटक)
माल्दिभ्स लगायत मुलुकले इण्डियाको साथ छोडेपछिका प्रगति त पछिल्ला दिनहरुमा सुनेकै छौँ । कसरी इण्डिया आउटको बाढी आयो र माल्दिभ्सले प्रगति गर्यो ?
ट्रम्प मात्र त्यस्ता व्यक्ति हुन्, जस्ले आप्रवासीका कारण समस्या पैदा भएको हरेक सेकेण्ड (आप्रवासी समस्याका बारेमा ट्रम्प) बताइरहेका हुन्छन् । तर, अझै विश्वले इण्डियन आप्रवासीबाट निम्तिएको समस्या बुझ्न सकेको छैन ।
नेपालले बेलैमा बुझ्न आवस्यक छ । जहाँ इण्डियन कामदार र उनिहरुलाई स्थायी बसोबासमा निषेध गरियो, ती मुलुकहरु आज समृद्धिको यात्रामा उक्लिरहेका छन् ।
दक्षिण कोरिया, जापान, ताइवान, फिनल्याण्ड आदि केही खास उदाहरण हुन् ।
तेस्रो
ट्रम्पमाथि आक्रमण ट्रम्पले कानबाट बगिरहेको रगत पुछ्दै भनेका थिए,‘यी आप्रवासीलाई म जसरी नि धपाउँछु र अमेरिकालाई अमेरिका कायम राख्नेछु ।’
चुनाव प्रचारमा कसैले हानेको गोलिले उनको कानको लोती छिनिरहेको थियो । अर्कोतिर, उनका प्रतिश्पर्धी कमला ह्यारिस आप्रवासीलाई उचालिरहेकी हुन्थिन् । आप्रवासीको पक्षकी कमलाका योजना
अमेरिकाको यस पटकको चुनावमा आरोप प्रत्यारोप, खिस्सिट्युरी, व्यक्तिगत लान्छानाले प्रवेश पायो । अमेरिकी चुनावको आरोप प्रत्यारोपका बारेमा
यसअघि कहिल्यै यस्तो थिएन । कारण थियो, इण्डियन राजनीति संस्कृति भित्रनु । न यो कुरा विश्वले देखेको छ न आधा अमेरिकनले । मात्र एउटा ट्रम्पलाई यो राम्रोसँग थाहा छ ।
नेपालमा आप्रवासीको कित्ताकाट जरुरी छ । करीब ७५ वर्ष (सन १९५० को मितिलाई आधार मान्दा) देखि यता नेपाल प्रवेश गरेर धेरै इण्डियाली नागरिकले नागरिकता लिएका छन् । मधेशमा इडियन नागरिकलाई नागरिकता खुरुखुरु । यस्ता हजारौं उदाहरण हरेक वर्ष बाहिर आइरहेका छन् ।
इण्डियनलाई नागरिकता दिंने र लिनेलाई कुनै कारवाही हुँदैन । तर, नेपालमा चार दशकदेखि बस्दै आएका चिनियाँ नागरिकलाई के कसरी समाधान गर्ने अहिलेसम्म कुनै शासकले बोलेका छैनन् ।
यसैबाट स्पष्ट हुन्छ हामी कति इण्डियन परस्त भइसकेका छौँ । यसैले त गरिबी र पछ्यौटेपनमा जाकिएका छौँ । अनि कुरो बुझ्ने युवा पुस्ता (पहाडी हिमाली) सधैंका लागि तेस्रो मुलुक बसाईँ सरिरहेका छन् ।
आजसम्म कुनै एउटा तेस्रो मुलुकका नागरिकले नेपाली नागरिकता पाएको उदाहरण छैन ।
अहिले पनि ४० वर्षदेखि तिब्बतीमुलका १२ हजार चिनियाँ नागरिक विना कुनै नागरिकता नेपालमा शरणार्थी छन् (यो भनाईमा अर्को अर्थ नलागोस) । तर, उता इण्डियन मुलका मानिसहरु धमाधम एकै दिनमा नागरिकता पाउँछन् ।
नेपालमा जब भोटको नुन (चिनियाँ) आउन बन्द भयो तब गरिबी, पछ्यौटेपन, अन्धविश्वास, धार्मिक अतिवाद र सामजिक घृणाहरु फैलिन थाल्यो ।
पर्वका नाममा इण्डियन ब्रतजन्य कठोर पुरुष प्रधान संस्कृति भित्रिन थाले । यहाँ नाम उल्लेख गर्न चाहिन । पाठकले आँफै हेर्नुहोला, यो पर्व कुन देशको कुन जातिको हो । हेर्नुस । इण्डियाको मुख्य पर्व बिहारमा करोडौं इण्डियन बिहारीले बोल्ने यो भाषा
नेपाल कसरी ह्वारह्वारी पस्यो , राजधानीमा पान पसले झैँ कसरी फैलियो र यसले नेपाललाई कसरी खर्लप्पै खानेछ निकै गंभिर सवालहरु तेर्सिएका छन् ।
जब कुनै देशमा छिमेकी ठुलो देशको संस्कृति, भाषा, रहनसहन, पोशाक प्रवेश गर्छ कि त्यो देश समाप्त हुन्छ कि त्यो टुक्रिएर सकिन्छ ।
यसको उदाहरण सन २०१४ मा रुसमा गाभिएका क्रिमिया राज्य हो । जहाँ ९२ प्रतिशत मानिसहरु छिमेकी ठुलो देशको भाषा प्रयोग गर्थे । ठुलो छिमेकी खुल्ला सिमाना भएको देशको भाषा सानो देशमा प्रवेश गर्यो भने कुन हालत हुन्छ ? क्रिमियाको उदारण हेर्नुस )
अहिले नेपाल प्रत्यक्ष कार्यकारी (सोझै जनाताबाट निर्वाचित) सरकार वा राष्ट्र प्रमुख छान्ने हो भने कुन समुदायको निर्वाचित होला ? सोझै अनुमान गर्न सकिन्छ ।
अब नेपाल गम्भिर खतरामा फँसिसकेको छ । यही बेला इण्डियाले भाषा, धर्म र संस्कृतिका नाममा नेपालमा जनमत संग्रह गरियोस भनेर ती समुदायलाई उचाल्यो भने ?
के नेपालमा बसिरहेका इण्डियन मुलका नागरिकले बेलाबेलामा यही क्रियाकलाप देखाएका छैनन् ? के क्रिमियाले यही हालत व्यहोरेन ?
नेपालको खुल्ला सिमानामा आज संसारकै धेरै जनसंख्या भएका क्षेत्र उत्तर प्रदेश र बिहार छन्, जुन इण्डियाका सबैभन्दा खराब सामाजिक अवस्था भएका भुभाग हुन् ।
बिहार उत्तर प्रदेशमा कहालीलाग्दो बलत्कारका रेकर्ड । यस्ता रेकर्ड बाहेक लाखौं घटनाहरु कुनै रेकर्डमै हुन्न त्यहाँ । के हामी त्यस्तै समाज नेपाल भित्र्याउँदैछौं ?
त्यही इण्डियाको सिक्किममा बिहारीले ठेला चलाएर व्यवसाय गर्न निषेध छ । त्यही हिमाञ्चल प्रदेशमा उत्तर प्रदेशको मानिस स्थायी बसोबासको अधिकार छैन ।
तर, आज सार्वभौम मुलुक नेपालमा इण्डियन मुलका मानिसहरुको बाहुल्य भइसकेको अवस्था छ । जो रैथाने नेपाली थिए, ती तन्नेरीहरु त देशै छोडेर संभवतः कहिल्यै नफर्कनेगरि तेस्रो मुलुक बसाई सरिसके ।
करिब सय वर्ष यतादेखि जब इण्डियाली नागरिकको प्रवेश तीव्र भयो तब नेपाल झन झन गरीब बनिरह्यो । यो जान्दा जान्दै अझै पनि नेपालले आप्रवासीको परिभाषा सुरुवात नगर्ने हो भने कुनै दिन नेपाल इण्डियाको बिहार हुनेछ ।
नेपाल केबल नेपालै रहेन अब । नाम मात्रले नेपाल हुँदैन । यहाँ इण्डियाका सबै संस्कृति भित्रिसके । माानिसहरु आए । पोशाकहरु (कुर्था, सुरुवाल, धोती, सारीहरु) आए । हेर्नुस, इण्डियन पोशाक के के रहेछन् र हामी दिनप्रतिदिन उनिहरुको नक्कल गर्दै गुलाम बनिरहेका छौँ ? इण्डियन पोशाक के के हुन् ?
राजधानी काठमाडौँको सडक र इण्डियाको उत्तर प्रदेशको सडकमा उही अनुहारहरु भइसके । के अब नेपाल बाँकी छ ?
नेपालमा पछिल्ला वर्षहरुमा तेस्रो मुलुकका पर्यटकहरु आउनै छोडिसके । विवरणहरुका अनुसार, धर्म, पोशाक, लवाईखुवाईमा इण्डियनहरु झैँ आलोचना गर्न थालेपछि लामो बसाईका लागि अहिले तेस्रो मुलुकका पर्यटक नेपाल आउँदैनन् ।
कुनैबेला पोखराका गाउँगाउँमा महिनौँ कति त वर्षभरि गोराहरु बस्ने गर्थे । अहिले तारे होटलमा समेत गोराहरु देख्न मुस्किल पर्छ ।
किनकी, हामी कहाँ इण्डियन नुन र संस्कृति मात्र भित्रिएन, त्यो संगतले हामीलाई यसरी ब्रेन वास गरिदियो, जब मुलुक हितको विषय उठ्ने वित्तिकै फरक धर्ममा जोडेर घृणा फैलाइदियो ।
आज ट्रम्पले उठाएको आप्रवासीको समस्या त्यही हो, जहाँ जुन देशको मुल्यमान्यता हो, त्यसैलाई जीवित राख्न दिनुपर्छ ।
जर्मनीले दारी पाल्ने, अनुहार ढाक्ने पोशाक प्रतिबन्ध अनुहार ढाक्ने पोशाक प्रतिबन्ध, खुल्ला समाजमा खुल्ला पोशाक लगाउनुपर्ने नियम गर्ने घोषणा मात्र गर्न बाध्य भएन खुल्ला समाजमा पोशाकका नाममा बन्धन भित्र्याउन नपाउने नियम लागु गर्न पर्यो ।
तर, आज नेपालले तेस्रो मुलुकका पर्यटक आउनै नदिनेगरि जसरी इण्डियन भाषा, संस्कृति, पर्व, धर्म, विभेद, सामाजिक हिंसा र अन्धविश्वास हुलिरहेको छ त्यसरी नै अब नेपाल इण्डियाकै गुलामको दिशामा छ ।
के अबको केही वर्षमा इण्डियन बिहारीको गुलामी बन्ने हो ? ट्रम्पले नेपाललाई देखाएका यी सवालहरुमा हामी कहिले घोत्लिने ?
(द्रष्टव्यः माथी भनिएका सवालहरु तथ्यमा मात्र आधारित छन् । त्यसका लागि तपाईँ आँफै हरियो रंगका संकेतहरुमा गएर अध्ययन गर्न सक्नुहुनेछ । टिप्पणीमुलक सन्देश भएकोले पाठकहरुको सुविधाका लागि हामीले लिंक उपलब्ध गराएका छौँ । सम्पादक ।)