काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमय दर तोकेको छ। तोकिएको दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ०३ पैसा छ।
युरोपियन युरो एकको खरिद दर १५५ रुपैयाँ ०५ पैसा र बिक्री दर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १८१ रुपैयाँ ६४ पैसा र बिक्री दर १८२ रुपैयाँ ४४ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ६७ पैसा र बिक्री दर १६५ रुपैयाँ ४० पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०७ पैसा र बिक्री दर ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २८ पैसा र बिक्री दर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ८१ पैसा र बिक्री दर १०४ रुपैयाँ २६ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४३ पैसा र बिक्री दर ३७ रुपैयाँ ५९ पैसा छ।
थाई भाट एकको खरिद दर ४ रुपैयाँ ०७ पैसा र बिक्री दर ४ रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १४ पैसा र बिक्री दर ३७ रुपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ १९ पैसा र बिक्री दर ३१ रुपैयाँ ३३ पैसा छ।
साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ०८ पैसा र बिक्री दर १४ रुपैयाँ १४ पैसा, डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ७७ पैसा र बिक्री दर २० रुपैयाँ ८६ पैसा छ।
हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ९३ पैसा र बिक्री दर ४४६ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६३ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ३४ पैसा र बिक्री दर ३५५ रुपैयाँ ९० पैसा छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने बताएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर खुला बजारका आधारमा फरक हुन सक्छ। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको ‘वेबसाइट’मा उपलब्ध छ।