काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले भ्रष्टाचार, सेटिङ र पूर्वाग्रहमा संलग्न न्यायाधीशमाथि छानबिन अघि बढाउन माग गरेका छन् । राजधानीमा सम्पन्न दुई दिने...
पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश खारेज गर्न र अभिभावकीय संस्थाको रुपमा राजा राख्ने व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन सहितका राप्रपा नेताहरुले...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र चुनावी सरकार गठनको प्रस्ताव गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले परराष्ट्र नीतिमा असन्तुलन हुने कार्य हुन नदिन स्वतन्त्र...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । सरकारी निकायको भएपनि रहला, तर शुभ कार्यमा सरिक...
काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको स्रोतले जानकारी दियो । जेठ १ गतेदेखि लागु हुनेगरी...
काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको आज बिहान उपचारको क्रममा निधन भएको छ । खोटाङमा सवारी दुर्घटनामा परी घाइते भएका श्रेष्ठको...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय राजाको एजेण्डा तय गरेको छ। धुलिखेलमा सम्पन्न दुईदिने कार्यसम्पादन समिति बैठकले आगामी प्रदेश र संघीय निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी...
काठमाडौँ । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको...
काठमाडौं, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको परिचय धेरै रक्तदान गर्ने व्यक्ति पनि हो । उनले अहिलेसम्म ८१ पटक रक्तदान गरिसकेका छन् । लिङ्देनले आज तारामण्डल महिला...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रममा जनस्वास्थ्यका विषयलाई समावेश गर्न नसकिएको बताउनुभएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सहभागी हुँदै...
वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्दा सोचविचार गर्न मतदातालाई आग्रह गरेका छन् । मंगलबार पर्साको वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदका उम्मेदवार राजु फुयालद्वारा भ्रष्टाचार नगर्ने कसम खाएका छन् । गत वैशाख ११ गते मेयर पदको लागि उम्मेदवारी...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले राप्रपा काठमाडौंले कहिँकतै कुनै पनि राजनैतिक दल वा स्वतन्त्र उम्मेदवारहरुसँग तालमेल गठबन्धन नगरेको बताएका छन् । जिल्ला अध्यक्ष सिंखडाले...
दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले...
विराटनगर । नेपाल–भारतको सीमा क्षेत्र विराटनगर – १८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । स्थानीयले दिएको जानकारी अनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाई फायर गरेका...
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं, ललितपुर र भक्तपुरभित्र रहेका स्थानीय तहमा पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई बोलाएर उच्च मनोबलका साथ चुनावमा होमिन निर्देशन दिएका छन्। उनले पार्टी केन्द्रीय कार्यालय...
काठमाडौँ । भ्रष्टाचार नगर्ने कसम खादैँ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा राजु फुयालले उम्मेदवारी दर्ता गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि सोमबार...
मेष – कठोर प्रयासले काममा सफलता प्राप्त हुनेछ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द...
काठमाडौं । चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो।...
मेष–अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा...
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् । ‘एउटा हातमा राजीनामाको कागज लिन्छौँ र अर्को...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका दुईजना पूर्वप्रधानमन्त्रीहरु भारतीय राजदूतलाई विदाइ गर्न भारतीय राजदूतकै निवासमा पुगेका छन् । मंगलबार साँझ प्रधानमन्त्री देउवासहित सत्तारुढ गठबन्धनका नेताहरु पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र...
काठमाडौं । चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.२० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब...
दमौली । राप्रपाले आज देशका ७७ वटै जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जनताको माझमा राप्रपा कार्यक्रम र घरदैलो अभियान प्रारम्भ गरेको छ । बारामा आयोजित आमसभालाई सम्बोधन गर्न कलैया...
काठमाडौं । राप्रपाले आज स्थानीय तहको निर्वाचन लक्षित देशव्यापी जनताको माझमा राप्रपा र घरदैलो अभियानको औपचारिक शुरुआत गर्दैछ । हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा...
२७ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको विकल्पको रुपमा जनताको भरोसा प्राप्त गरिरहेको शक्ति राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले...
२६ चैत, दमक । राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । आज पार्टीको दमकमा आयोजित विशाल आमसभामा थापाको उमेदवारी घोषणा भएको हो...
काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित...
काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवाले नेपाल आयल निगमद्वारा गरिएको पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मुल्य वृद्धि गर्नु अत्यन्त अव्यवहारिक र जनतामारा कदम भएको बताएको छ । प्रेस विज्ञप्ति...
बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताएका छन् । यहाँ आज आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख...
काठमाडौं । उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको छ । पार्टीको बागमती प्रदेश समितिले आज काठमाडौंमा उपलब्ध...
काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा राप्रपाका तर्फबाट मेयरको उम्मेदवारीमा राप्रपाका नेता राजु फुयालको तयारी रहेकोे बताइएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले मेयरको...
झापा, २० चैत । राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला रहेको झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्मशेर राणाबीच भेटवार्ता भएको छ ।नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो ।...
१० चैत्र, गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीवार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – त्यस्ता चालचलन र व्यवहारप्रति तपाईंले आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको शङ्का र गुनासो बढ्ने गर्दछ । धेरै मिहिनेत गर्नुपर्छ...
काठमाडौं, चैत ९ गते। नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा नियुक्त हुनुभएको छ।पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार शेर्पालाई नेविसंघ केन्द्रीय दतर्थ कार्यसमितिको अध्यक्ष नियुक्त...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठुला भनिने राजनीतिक दलहरूबाट देश नबन्ने बताएका छन् । सुनसरीमा भएको कार्यक्रलाई मंगलबार सम्बोधन गर्दै उनले देश बचाउने भए अहिलेका...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३५ जना र एन्टिजन परिक्षण...
काठमाडौं । ११ वर्षअगाडि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका देवीप्रसाद रेग्मी राप्रपामा प्रवेश गरेका छन् । आज सुनसरीमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई पार्टीमा...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मन भारी र तन उदास हुने समय हो, नकारात्मक र हीनभावको उदय हुनसक्छ, सकेसम्म सहकर्मीहरूबीच तालमेल कायम राख्नु राम्रो...
विराटनगर । आसन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा अध्यक्षका प्रत्याशी बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले स्वतन्त्र र सक्षम न्यायालय, मर्यादितबार, संविधानको रक्षा र कार्यान्वयन नेपाल बार एसोसिएसनको प्रमुख दायित्व भएको बताउनु भएको...
काठमाडौँ । गत बर्षसम्म, खालिद पाएण्डा अफगानिस्तानको अर्थ मन्त्री थिए । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा कब्जा गर्ने बेलासम्मका अर्थमन्त्री खालिद अहिले अमेरिकामा उबरको ट्याक्सी चलाउछन् भन्दा पत्याउन मुश्किल...
काठमाडौं । राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन्...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा केही समय खर्च हुनसक्छ ।...
मेष: मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन भने मातापिताको आर्शिवाद...
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताएका छन् । ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन...
लन्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – झैझगडा र मुद्दामामिलामा चाहँदा नचाहँदै संलग्न हुनुपर्ने परिस्थिति छ, साथै स्वास्थ्यसम्बन्धी कुरामा पनि हेलचक्र्याइँ नगर्नु होला । ऊर्जा, ग्यास,...
काठमाडौँ । राप्रपाले स्थानीय तहको चुनाव परिचालनका लागि निर्देशिका पारित गरेको छ। बुधबार बसेको पार्टीका पदाधिकारीहरुको बैठकले स्थानीय तह निर्वाचन निर्देशिका २०७८ पारित गर्दै पार्टीको सम्पूर्ण ध्यान चुनवामा केन्द्रित गर्ने...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी प्राप्त हुने दिन छ । पारिवारिक...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । आफ्नो ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण...
काठमाडौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट 'कोर्स करेक्सन'गरिनुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित राप्रपा निकट भूतपूर्व...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा १८ सयले घटेको हो ।...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । शङ्कालु बानी र विश्वासको...
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि धमाधम तयारी गरिरहेको निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा अघिल्ला वर्षभन्दा कडाइ गर्ने नीति लिएको छ । दललाई शुक्रबार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोष्टबहादुर बोगटीलाई सिनियर भनेका नेताहरुकै सौहार्द ढङ्गले आलोचना गर्न सक्ने नेताको रूपमा स्मरण गरेका छन् । नुवाकोटमा बोगटीको सालिक अनावरण...
एजेन्सी । आज युक्रेन र रुसबीचको युद्धको १७ औं दिन हो । रुसले युक्रेनको राजधानी कीभ र आसपासका क्षेत्रमा आक्रमणलाई तीव्र बनाएको छ । रुसमाथि कडा कारबाही गर्न पश्चिमी देशहरूले...
नयाँदिल्ली, फागुन २८ गते । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४० हजार...
बेइजिङ, फागुन २८ गते । चीनले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको जनाएको छ । यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ । सो जहाज...
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै भूमिका नहुने बताएका छन् । पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्न सुर्खेतका पुगेका लिङ्देनले सुर्खेत विमानस्थलमा पत्रकारसँग...
मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ तपाईको आसपासको आफन्तसँग उग्र चर्चा नहोस् यस कुराको ध्यान राख्नुहोला। शारीरिक र मानसिक रूपले व्यग्रता अनुभव गर्नुहुनेछ। । अनिन्द्राको कारण...
मेष – चु,चे, चो, ला, लि, लु, ले, लो,अ दिनभरको समय आफन्त र मित्रसँग आनंद-प्रमोद बित्नेछ। नयाँ वस्त्र तथा आभूषन किन्नुहुनेछ। सामाजिक रूपले मान-सन्मान प्राप्त गर्नुहुनेछ। मध्यान्नपछि हरेक प्रकारको संयमित...
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् । मोरङको सुन्दर हरैंचामा आज आयोजित पार्टी प्रवेश तथा...
काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर कलह हुने भएकाले भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु...
'लो प्रोफाइल' राजनीतिकर्मी राजेन्द्र लिङ्देन ०७४ को निर्वाचनमा कांग्रेसका स्थापित नेता, संविधानसभाको पहिलो बैठकमा गणतन्त्रका प्रस्तावक, पटकपटक वरिष्ठ मन्त्री रहिसकेका कृष्णप्रसाद सिटौलालाई झापाको क्षेत्र नम्बर-३ मा पराजित गरि एकाएक चर्चामा...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ...
काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गर्नुभएकाे छ । आज बुधवार पार्टीको केन्द्रीय कार्य समितिको...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीलाई अहिले पास गर्नु भनेकाे देशलाई द्वन्द्वमा लैजानु भएको दाबी गर्नुभएको छ । आज आइतवार संसदमा बोल्दै अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा सम्पूर्ण...
पोखरा, फागुन ७ । विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल राप्रपामा प्रवेश गरेका छन्। प्रजातन्त्र दिवसको अवसर पारेर खराललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी...
काठमाडौं, ७ फागुन । राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित परिवारिक सदस्यको असहयोग देखिएको छ । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि...
काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरुले पार्टीका राष्ट्रिय अध्यक्ष प्रदिप विक्रम राणाले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन...
काठमाडौं । राजा ज्ञानेन्द्र शाहले राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हुने बताउनु भयो । राजा शाहले शुक्रबार ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै हालको लोकतान्त्रिक...
६ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सीमित दल र दलका नेताले ३१ वर्षदेखि बन्धक बनाइरहेकाले यसबाट मुक्तिका लागि राष्ट्रवादी आन्दोलनको जरुरत भएको बताएका छन् । आज काठमाडौंमा...
काठमाडौं । अभियान्ता ज्ञानेन्द्र शाहीले नेतृत्व गर्दै आएको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ। पदाधिकारी बैठकले राप्रपामा अभियानलाई समाहित गर्ने निर्णय अनुमोदन...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी स्थानीय तहको निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिने निर्णय गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले स्थानीय तह निर्वाचनमा...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र आफ्नो कुराको सुनवाइ नहुने भएपछि अप्रिय निर्णय...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र...
काठमाडौं, माघ १९ गते । पछिल्लो २४ घण्टामा दुई हजार २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् । २४ पदाधिकारी मनोनित गरेसँगै अब राप्रपामा पदाधिकारी संख्या ३१...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ ।...
काठमाडौं । इन्डियाको ७३ औं गणतन्त्र दिवसका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा इन्डियाली जनताप्रति बधाई ज्ञापन गर्दै इन्डियाले नेपालको भौगोलिक अखण्डतामा निरन्तर धावा बोलिरहेकोमा यस्तो आपराधिक गतिविधि रोक्न आफ्नो सरकारलाई...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४...
काठमाडौं । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदैछ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा समेत राम्रो...
काठमाडौं । पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले...
काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि...