राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन २, २०८१

विचार

दिव्योपदेश र दोषी चस्मा: रमानन्द न्यौपाने

पौष २७ गते, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिन। विक्रम सम्बत १७७९ पौष २७ गते तत्कालीन गोर्खाका राजा नरभुपाल शाह र रानी कौशल्यावतिको जेष्ठ पुत्रको रूपमा जन्मिएका पृथ्वीनारायण शाहले आफ्नो...

राप्रपाका राजेन्द्र लिङ्देन मलाई भरोसा गर्न सकिने असल नेता लाग्छ: डा.सूर्यराज आचार्य

काठमाडौं । पुर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले राप्रपाका नेता राजेन्द्र लिङ्देनलाई भरोसा गर्न सकिने असल नेता भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल टुइटरमा लेख्दै डा. आचार्यले नेपालका प्रमुखदलहरू मध्ये तुलनात्मक...

कमल थापाको बाबुरामलाई जवाफ, ‘आफूले खोलामा मान्छेको लास बगाएको बिर्सनु भयो?’

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई सामाजिक संजालमा कडा जवाफ फर्काएका छन् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक वर्ष अघि गंगा नदिमा दुध चढाइरहेको फोटोलाइ...

विपीको प्रमुख कार्यसूची: ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’

नारायण न्यौपाने काठमाडौँ, साउन ६ गते । नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालालाको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र निष्ठाको स्मरण गरिएको छ । विपी जयन्तीको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ...

सर्वोच्चको फैसलाबाट आउने दुष्परिणामको जिम्मेवार न्यायमूर्तिहरू र न्यायालय: कमल थापा

काठमाडौं । नेपालको संविधान २०७२ मा रहेका गणतन्त्र, धर्मनिरपेक्षता र संघियता प्रति हाम्रो असहमति रहेको तथ्य सर्वविदित छ । तथापि यस संविधानमा संसदीय व्यवस्था, बहुदलीय प्रजातन्त्र, शक्ति पृथकिकरणको सिद्धान्त, समावेशी...

पूर्व प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा: नेता लिङ्देन

काठमाडौं । राप्रपाका नेता तथा निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले पाँच पुर्व प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र हो की भनी प्रश्न गरेका छन् ।...

गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन : अध्यक्ष थापा

१६ बैशाख, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको आराेप लगाएका छन् । अध्यक्ष थापाले ट्वीटमार्फत भनेका छन्, ‘कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सरकार...

म मर्छु तर अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड नपुगेको इन्डियाली खोप लगाउँदिनँ: फणीन्द्र नेपाल

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले कोभिड-१९ को इन्डियाली खोप नलगाउने बताएका छन् । सामाजिक संजालमा लेख्दै नेपालले म मर्छु तर कोभिड-१९ को इन्डियाली खोप लगाउँदिनँ , बरु बेसारपानी...

गणतन्त्रका संवाहकको आरोप प्रत्यारोपले जनतामा वितृष्णा पैदा गर्यो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनतामा राजनीतिक प्रणालीमाथी नै वितृष्णा पैदा भएको टिप्पणी गरेका छन् । अहिले प्रमुख दलहरूमा चलिरहेको आरोप प्रत्यारोपमाथि सामाजिक संजालमा टिप्पणी गर्दै...

दिव्योपदेश र दाेषि चस्मा..

पौष २७ गते, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिन। विक्रम सम्बत १७७९ पौष २७ गते तत्कालीन गोर्खाका राजा नरभुपाल शाह र रानी कौशल्यावतिको जेष्ठ पुत्रको रूपमा जन्मिएका पृथ्वीनारायण शाहले आफ्नो...

अध्यादेश प्रकरणले यो व्यवस्था असफल भएको प्रमाणित गर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यादेश प्रकरणले यो व्यवस्था असफल भएको प्रमाणित गरेको दावी गरेका छन्। मंगलबार सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६...

समृद्ध र सबल नेपाल निर्माणका लागी राजसंस्थाको वकालत गरेका हौँः अध्यक्ष थापा

३० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपालको निर्माणका लागी राजसंस्थाको वकालत गरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले मुलुकमा...

रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने कमल थापाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन् । सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै...

जनताले मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी

- कमल थापा नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक सम्पन्न प्रतिनिधिसभाको निर्वाचन भएको करिव ३ वर्ष पुरा हुन लागिरहेको छ । एक दशक लामो हिंसात्मक द्वन्द र त्यसपछि अर्को दशवर्ष...

अब संघीयता खारेज गरौं : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संघीयता आवाश्यक नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले पछिल्लो ५ वर्षको अनुभव र प्रदेश ५ मा हिजो मात्रै...

विश्व शान्तिका लागि दृढशक्तिको निर्माण

हउ याङ्छी योवर्ष जनवादी गणतन्त्र चीन स्थापना भएको ७१ वर्ष पूरा भएको छ । ७१ वर्षमा विश्वको जनसङ्ख्याको पाँच भागको एक भएको प्राचीन देश चीन– अति गरिब, अति कमजोर अवस्थाबाट...

सनातन हिन्दुराष्ट्र तथा संबैधानिक राजसंस्था कायमगर्ने तर्फ अब बहस आरम्भ गरिनु पर्दछ

- कमल थापा                                        संबिधानसभामा नेपालको संविधान २०७२ निर्णयार्थ प्रस्तुत हुँदा त्यसको...

स्वदेश फर्कन चाहनेको सहज उद्धार होस्: सांसद राजेन्द्र लिङदेन

काठमाडाैं । राप्रपा सांसद राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपाली स्वदेश फर्कन चाहेमा सहज उद्धार हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता लिङ्देनले रेमिट्यान्स मार्फत देशको अर्थतन्त्रमा योगदान गरिरहेको युवा समुदाय...

पुजारी हत्याविरुद्ध हुनसक्ने प्रदर्शन रोक्न गृहको गोप्य सर्कुलर

काठमाडौं । रौतहटका पुजारी हत्याविरुद्ध हुनसक्ने प्रदर्शन रोक्न गृह मन्त्रालयले गोप्य सर्कुलर जारी गरेको छ। माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा हिन्दुवादी संघसंस्थाहरुले गर्न सक्ने प्रदर्शन र आन्दोलन...

दमन होइन, आफूलाई सुधार सरकार: नेता लिङदेन

काठमाडाैं । काेराेना भाइरस संक्रमण नियन्त्रणमा सरकार गम्भीर नबनेकाे भन्दै विराेधस्वरुप मंगलबार बालुवाटारअघि प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरी प्रशासनबाट भएकाे दमनप्रति राप्रपा सांसद राजेन्द्र लिङ्देनले निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक...

आखिर के भएको हो ? सामाजिक सञ्जालमा चर्चा, सर्केगाडको

-जनक फडेरा पछिल्लो समय हुम्लाको सर्केघाड गाउँपालिकाको बारेमा सामाजिक सञ्जालमा धेरै टिका टिप्पणीहरु सुनिदै आएका छन् । कहिले जिल्ला बाहिर बसेका व्यक्तिहरुको नामावली संकलनको विषय त कहिले जिल्ला बाहिर वितरण...

लकडाउनको बादलबाट चाँदीको घेरा

-सन्तोष गौतम विगत दुइ महिनादेखि हामि सरकारले नियम पुर्ण रुपमा पालना गरिरहेका छौ । एकमिनेट पनि समय नभएका हरु नतमस्तक छन नया योजना भन्दा समय कसरि काट्ने भन्ने र भाइरस...

राजाकाे फाेटाे अंकित नोट निषेध गर्ने निर्णय इतिहास मेटाउने पुर्वाग्रही कदमः कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  राजाहरु फाेटाे अंकित नोट निषेधगर्ने राष्ट्रबैंककाे निर्णयलाई इतिहास मेटाउने पुर्वाग्रही कदमकाे संज्ञा दिएका छन् । साेमबार एक ट्वीट गर्दै अध्यक्ष थापाले राष्ट्रबैंककाे उक्त निर्णयमा आपत्ति...

अतिक्रमित भूमि फिर्ता लिनेबारे गम्भीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्: थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस् भन्दै सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष थापाले भूमी व्यवस्था,...

लिपुकेक-लिम्पियाधुरा: नेता, जनता र राजा

-हरि कौडिन्यायन कालापानी लिपुलेक र लिम्पियाधुराको तातो बहसमा अनायास रूपमा भारतीय पुर्व जेनेरल गगनदीप बक्षीबाट उजागर भएको माओबादी जनयुद्ध, राजा र हिन्दुराष्ट्र सम्बन्धका विचारले नेपालमा नयाँ खालको बहसको जन्म भएको...

मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग हुनु र प्रशारण गरिनु खेदजनक छ: बोहरा

काठमाडौं । पूर्वमन्त्री तथा राप्रपाका नेता दीपक बोहराले एउटा टेलिभिजनको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोगहुनु र प्रशारण गरिनु खेदजनक भएको बताएका छन् । एउटा टेलिभिजनको...

सरकार विद्रोहको बीउ नरोप

मधु ज्ञवाली देशमा प्रयाप्त रोजगारी छैन बर्षभरि उब्जाएको उब्जनिले अधिकांसको मुस्किलले ६ महिना खान पनि पुग्दैन । टिभि, मोवाईल, ईन्टरनेट,छोरा,छोरीहरूको पढाइ, लेखाइ खर्च, परिवारका सदस्यहरू बिरामि पर्दा लाग्ने औषधि उपचार...

चीनको मौनता आपत्तिजनक छ: राप्रपा अध्यक्ष कमल थापा

विगतमा थुप्रैपटक उपप्रधान एवं परराष्ट्रमन्त्री बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भारतले गरेको नेपाली भूभाग अतिक्रमणको विरोधमा अहिलेझैं वक्तव्यबाजी गर्दैमा ‘समस्या सुल्झनेभन्दा अल्झने इतिहास’ रहेको बताउँछन् । आफू पहिलोपटक...

“तीन करोड नेपाली बाचेका छौ भने तीन करोड पचास लाख पनि बाँच्छौ” : कमल थापा

(कमल थापा, राप्रपा अध्यक्ष तथा पुर्व उपप्रधान मन्त्रिले हिमालय टेलिभिजनलाई दिनु भएको अन्तर्वार्तामा आधारित) लिम्पियाधुरा देखि पुर्व नेपालको अविभाज्य भूमी लिम्पियाधुरा देखि लिपुलेक सम्मको क्षेत्र रणनैतिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण क्षेत्र...

अतिक्रमित भूमि फिर्ता गर्ने बारे व्यक्त प्रतिबद्धता स्वागत योग्य छ: अध्यक्ष कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अतिक्रमित भूमि फिर्तागर्ने वारे व्यक्त प्रतिबद्धता स्वागतयोग्य भएको बताएका छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा...

भारतीय सवारी चालक र सह–चालकलाई सीमामै परीक्षण गरौं: पूर्व स्वास्थ्य मन्त्री बोहरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्व मन्त्री दिपक बोहराले भारतीय मालवाहक सवारीसाधनका चालक र सह–चालकको स्वास्थ्य परीक्षण गरेर मात्र सवारीसाधन नेपाल भित्र्याउनुपर्ने बताएका छन् । उनले...

नेपाल सरकारतर्फबाट ठोस कदम नचालिनु खेदजनक छ: सांसद राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका नेता तथा सांसद राजेन्द्र लिङ्देनले भारतले नेपालको जमिन अतिक्रमण गरी बाटो बनाएको सम्बन्ध ठोस कदम नचालिनु खेदजनक भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा भारतीय अतिक्रमण र...

सरकारको प्रमुख दायित्व देशको सिमा र नागरिकको रक्षा गर्नु हो: नेता बोहरा

काठमाडौं । राप्रपाका वरिष्ठ नेता तथा पुर्वमन्त्री दिपक बोहराले सरकारको प्रमुख दायित्व देशको सिमा र नागरिकको रक्षा गर्नु हो भनेका छन् । सामाजिक संजाल टुइटरमा नेता बोहराले सरकारले सिमानाको रक्षा...

बहुमत प्राप्त पार्टी आफैमा अस्थिरताको कारक: सांसद लिङ्देन

झापा । राप्रपाका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले पटक पटक बस्ने गरेको नेकपाको बैठकमा कोरोना महामारी छलफलको विषय नबन्नु दुर्भाग्य भएको बताएका छन् । सांसद लिङ्देनले सामाजीक संजालमार्फत...

बाबुरामलाई लिङदेनको जवाफ, जातको कुरा नगर  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्रै लोकप्रिय नेता राजेन्द्र लिङदेनले कुनै समुदायमा एउटाले गल्ती गर्दा पूरै समुदायलाई आलोचना गर्ने प्रवृत्तिको कडा आलोचना गरेका छन् । विशेषगरी जनता समाजवादीका नेता एवं...

राप्रपालाई देशले खोजेको बलियो राष्ट्रवादी पार्टी बनाउन सकिन्छ: युवा नेता प्रकाश रिमाल

राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापनाकालदेखि नै सक्रिय, नेपाल शिक्षक परिषदको सस्थापक सदस्य, राप्रपा युवा संगठन काठमाडौंको अध्यक्ष हुँदै केन्द्रिय सदस्य, महासचिव हुँदै हाल राप्रपा युवा संगठनको केन्द्रिय अध्यक्ष तथा पार्टीको केन्द्रीय...

भ्रम र विवादको भुमरीमा ‘एमसिसी’

काठमाडाैं । संयुक्त राज्य अमेरिका सरकारले 'मिलिनियम च्यालेन्ज कर्पोरेशन'  (MCC)  अन्तर्गत नेपाललाई उपलब्ध गराउन लागेको करिव ५० अर्ब रुपैयाँ (५०० मिलियन अमेरिकी डलर) बराबरको आर्थिक सहयोगका सम्वन्धमा अहिले जुन बहस...

इतिहास मेटाउने प्रयासप्रति पलाताबासी सतर्कता रहनु पर्छ: निराजन बम

कालिकोट । कालिकोट जिल्ला साबिकको थिर्पु गाबिस वडा नम्बर ४ मा हाल पलाता गाउँपालिका वडा न ९ मा २०३४ सालमा स्थापना भइ लामो समयसम्म इतिहास कायम राखेको श्री सरस्वतीमा बिथिर्पुकोलाई...

वर्तमान परिवेशमा योगको महत्व

आचार्य सुजन पराजुली अर्थप्रधान एवं अतिव्‍यस्‍त आधुनिक जीवनशैलीलाई आत्मसाथ गर्नाले प्रायः मनुष्य आज नचाहँदा नचाहँदै पनि अनेकौँ तनाव, अविश्राम, अराजकता, रोग ग्रस्‍त, अनिद्रा, निराशा, विफलता, तथा अनेकानेक कष्‍टपूर्ण परिस्थितिमा जीवन...

मौलिक सिद्धान्त बोक्ने बैकल्पिक शक्ति देशले खोजिरहेको छ: अध्यक्ष महेश बहादुर सिंह

बिगत लामो समयदेखि नेपालमा एक वैकल्पिक शक्तिको आवश्यकता महशुस भइरहेको छ । देशको राजनैतिक अवस्था हेर्दा दिर्घकालिन स्थायित्वको लागि पनि अहिलेका संसदवादी ठुला दलहरुबाट नेपाली जनताले आशा र विस्वास गर्ने...

जनमत, जनचाहना र उपनिर्वाचनको निर्मम समीक्षा

हरि कृष्ण अधिकारी मंसिर १४ मा भएको निर्वाचनमा बिजयीलाई काम गर्ने अधिकार प्रत्यायोजन र पराजितलाई आफ्नो शैली र गतिविधि सुधार्न जनताले जनमत दिएको मेरो बुझाई हो।त्यसैले आफ्ना कमी कमजोरी सुधार्न...

कालापानी नेपालको हो

अधिवक्ता सुजित के.सी सन् १९६२ मा कालापानीमा भारतीय सेना बसेयता त्यहाँ निरन्तर उसको कब्जा रहेको छ । यो नेपालको राष्ट्रिय अखण्डताविरुद्ध भारतको खुला प्रहार हो । विभन्न नक्साहरुले लिम्पियाधुराबाट उद्गम...

नेपाल असंलग्न राष्ट्र हुँदै होइन: फणीन्द्र नेपाल

काठमाडौं । पाकिस्तानसँग भारतले पटकपटक युद्ध गरिसक्यो, ती लडाइँको अग्र मोर्चामा भारतका तर्फबाट लड्ने गोर्खा सेना । हिजोमात्रै पाकिस्तानी सेनासँगको दोहोरो भिडन्तमा गोर्खा सैनिक मारिए, जब कि पाकिस्तान हाम्रा निम्ति...

यस कारण डा. अधिकारी युगद्रष्टा हुन् : सुशील गौतम

सुशील गौतम । त्यसो त हाम्रो समाजमा मरिसकेका मानिसको ज्यादै गुणगान गर्ने चलन छ, कसैबाट छिपेको छैन । बाँचिन्जेल सत्तोसराप गर्ने, मरेपछि वहाँ यस्तो हुनुहुन्थ्यो, त्यस्तो हुनुहुन्थ्यो भनेर बखान गरिन्छ...

चुनौती र सम्भावनाबीच नेपालको संविधान

कमल थापा २०७६ असोज ३ शुक्रबार । संविधानसभामा नेपालको संविधान ०७२ निर्णयार्थ प्रस्तुत हुँदा त्यसको विपक्षमा मतदान गर्ने एक मात्र दल राप्रपा नेपाल थियो । आफ्ना आधारभूत मान्यता हिन्दूराष्ट्र र...

एउटा अभियन्तासँग थुरथुर काँपिरहेको गणतन्त्र

कर्णप्रखर धिताल वि.सं. २०५६ सालको आमनिर्वाचनमा कृष्णप्रसाद भट्टराईको पोष्टर टाँसेर गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसलाई बहुमत दिलाए । कृष्णप्रसाद भट्टराईले शासन सम्हालेको एकवर्ष जतिमै तिनै गिरिजाप्रसादले आफै सत्तामा बस्ने यस्तो दबाव...

१३ वर्षको ‘छाडातन्त्र’को विकल्प के ?

कर्णप्रखर धिताल १.देशको परिस्थितिबारे सतहको अध्ययनले मात्र भन्दछ कि गणतन्त्र आफ्नो अवसान कथाका अन्तिम हरफहरु लेख्दैछ । मुलुकलाई सिंगापुर  र स्वीट्जरल्याण्ड बनाउने शीर्ष गाथाबाट आरम्भ भएको गणतन्त्रको यात्रा टुकुचामा डुबेर...

राप्रपाको सरकारमा सहभागिताः केही तथ्य,केही भ्रम

कमल थापा नेपालको संविधान २०७२ जारि भएपछि सरकारमा राप्रपाको सहभागिता सम्बन्धि बिषय विवादास्पद, भ्रमपूर्ण र अलोकप्रिय रहेको छ। हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको एजेण्डा बोकेको पार्टी पटकपटक सरकारमा गएको धेरैलाई...

रविलाई हिरासत बाहिरै राखेर मुद्दाको अनुसन्धान गर्न सकिन्छ: वरिष्ठ अधिवक्ता घिमिरे

काठमाडौं । प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेलाई प्रहरी हिरासत बाहिरै राखेर मुद्दाको अनुसन्धान गर्न सकिने अपराध कानुनका विज्ञ तथा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले बताएका छन् । घिमिरेले रविको...

गौ हत्या पाप हो

राधिका जोशी अवस्य पनि गौ हत्या पाप हो । हिन्दुधर्ममा गौ लाई माताको रुपमा लिइन्छ । पुजा गरिन्छ । गाईको दुध दहि मात्रै होइन पिसाव र गोबर पनि शुभ कार्यमा...

युवाहरुमा क्रान्तिकारी चरीत्र कमजोर हुँदै गएको छ

संजाल शर्मा युवाहरूका अगाडी समस्याका चाङहरु छ्न। थुप्रै जटिलताहरु छन। युवा आन्दोलन लाई सहि दिशामा अगाडी बाढाउन प्रथमतः हामिले देशको राजनैतिक परिस्थितिको बारेमा जानकार हुनुपर्छ। समस्यको समाधानको लागि राजनैतिक निकास...

पूरा हुँदैछ भारतलाई हिन्दूराष्ट्र बनाउने आरएसएसको सपना

सिद्धार्थ भाटिया यो भारतको इतिहासको सबैभन्दा खराब दिन हो, जसको परिणाम भारतको विघटनसम्म हुन सक्नेछ । कांग्रेस नेता, वकिल तथा पूर्व गृहमन्त्री पी चिदम्बरको यी कठोर शब्दलाई डरलाग्दो भविष्यवाणी भन्न...

सिसाको घरमा बसेर ढुंगा नहान्न कमल थापाको प्रचण्डलाई चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सिसाको घरमा बसेर ढुंगा नहान्न कमल थापाले प्रचण्डलाई चेतावनी दिएका छन् । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्र...

भारतसंगको सिमाना बन्द नगर्ने हो भने नेपाल भन्ने देश नै रहदैन: सौरभ (भिडियो)

सौरभ, राजनीतिक विश्लेषक तथा स्तम्भकार । जन्म २०१६ कार्तिक, काठमाडौ । नेपाली राजनीति, इतिहास, संस्कृति र पहिचानबारे मूलधारको बुझाइमाथि प्रश्न गर्ने लेखक । राजनीतिशास्त्र, पत्रकारिता, मेडिकल साइन्स, जनप्रशासन र वनस्पति...

राजा ज्ञानेन्द्रको लेख: नेपाल राष्ट्रको स्वतन्त्रता,अखण्डतामा समर्पित रहने प्रण गर्दछु

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि...

भारतकै पाउमा नाक रगड्दै कालापानीमा वीरताको हत्या गर्यौँ :फणीन्द्र नेपाल

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष एवम् ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले नेपालीहरु वीर केवल बेलायत र भारतका लागि मात्र भएको तर आफ्नै सिमाना भारतले मिच्दा जहिल्यै निरीह र...

भारतकै पाउमा नाक रगड्दै कालापानीमा वीरताको हत्या गर्यौँ :फणीन्द्र नेपाल

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष एवम् ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले नेपालीहरु वीर केवल बेलायत र भारतका लागि मात्र भएको तर आफ्नै सिमाना भारतले मिच्दा जहिल्यै निरीह र...

नेपालमा आइफा अवार्ड: के नेपाल सरकार लम्पसार परेकै हो ?

काठमाडौं । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड ( आइफा ) १९ को २० औँ संस्करणमा नेपाल सरकारले १ अरब खर्च गर्न लागेको छ । कार्यक्रम नेपाल पर्यटन बोर्डको आयोजना र...

किन ल्याईयो गुठी विधेयक, यस्तो छ वास्तविक कारण

प्रकाश रिमाल नेपालमा २०६२/०६३ सम्म राजसंस्था, हिन्दुराष्ट्र कायम थियो । केही धर्म परिवर्तनका घटनाहरु भए पनि संस्थागत रुपमा धर्म, संस्कृतिमाथी प्रहार हुन सकेको थिएन । जब २०६२/०६३ पछि षडयन्त्र पुर्वक...

अग्नी परीक्षामा नेपालको विदेश नीति

अधिवक्ता जनकप्रसाद पाण्डे १ जुन २०१९ मा अमेरिकी प्रतिरक्षा विभागले ईन्डो प्यासिफिक रणनीति रिर्पोट सार्वजनिक गर्‍यो। उत्त रिर्पोट सार्वजनिक भए लगत्तै नेपाल सरकार र नेपालको परराष्ट्र मामिला सम्वन्धमा केहि गम्भिर...

वीराङ्गना कीर्तिलक्ष्मीको अलिखित इतिहास बन्दी अवस्थामा खुँडा धसेर आत्महत्या

कीर्तिपुर, जेठ १८ गते । दुई पटक पराजय भोगेको गोरखाली सेना पूर्ण तयारीका साथ कीर्तिपुरसँगको तेस्रो युद्धमा थियो । गोरखाली सेनासँग एक महिला लडिरहेकी थिइन्, पुरुषको भेषमा । यो लडाइँमा...

जानकी नवमीको अवसर प्रदेश २ मा सार्वजनिक विदा

२९ वैशाख, जनकपुरधाम । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक विदा दिएको...

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा यसकारण महत्त्वपूर्ण छ

सुजित के.सी  राप्रपा नेपालको एक मात्र राष्ट्रवादी पार्टी हो । विं.सं. २०६२।६३ सालको परिवर्तन पछिका घटनाहरुले पनि राप्रपा नेपाली राजनितिमा फरक मार्ग चित्र बोकेको वैकल्पिक राष्ट्रवादी शक्ति भएको पुष्टि गरिसकेको...

“शर्माजी” को लयमा शर्मा सरकारको टेढो नाँच

राजेन्द्र अधिकारी जसरी जीव जनावरहरुले भुकम्प जानु भन्दा पहिले नै थाहा पाउछन त्यसरी नै साहित्यकार हरुले पनि देश र समाज कता जादै छ भनेर पहिले नै चाल पाउछन । देशको...

`भ्यालेन्टाइन डे ´ संस्कृति कि बिकृती ?

सुरेश मिश्र । भ्यालेन्टाइन अर्थात प्रणय दिवस, इटालिका पादरी सेन्ट भ्यालेन्टाइन जेल परेको समयमा कैदिहरुलाई प्रेम गर्न सिकाएको अभियोगमा १४ फेब्रुअरी २७० इस्वि संवतमा रोम सम्राट क्यालोडियसको आदेशमा मृत्युदण्ड दिइएको...

राप्रपाकाे राष्ट्रिय स्वाभिमान यात्रा: आत्मा गाैरवकाे मुलढाेका

विजय खड्का । मुलुककाे गिरेकाे राष्ट्रिय स्वाभिमानलाई जुरुक्क उचालेर आम नागरिकमा राष्ट्रिय जागरण, हिनभावकाे अन्त्य, राष्ट्र प्रेम, एउटा दह्रिलाे आत्मा सम्मान र आत्मा विश्वास पैदा गर्नुपर्ने समय हाे याे, विगत...

अमेरिकन राष्ट्रपति ट्रम्पले अविलम्ब गल्ती सच्याऊन् : फणीन्द्र नेपाल

सन्दर्भ १. कुनै सहरको एउटा मानिस धेरै वर्ष विदेशमा बसेर स्वदेश फर्किएछ । अब चिया पसलमा उसका गफ खालि विदेश भ्रमणका । फलानो देशमा यति वर्ष बसेँ , ढिस्कानोमा यति...

आर्य हुनु भनेको नाक चुच्चो हुनु हो र ?: डा निर्मलमणि अधिकारी 

यदि कसैसँग “आर्य भनेको के हो ?” भनेर सोध्ने होभने या त “आर्य भनेका हिन्दू बाहुन–क्षेत्री त हुन् नि” भन्दिइहाल्ला वा थोरै समझदार हूँ भन्ठान्ने परेछ भनेचाहिँ भाषा–समूहको कुरा निकाल्ला;...

एकदिन दियो बाल्दैमा सहिदको सम्मान होला र?

-सुरेश मिश्र "हुदैन बिहान मिर्मिरे तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए" जसरी बिहानी हुनको लागि रातमा निस्किएका ताराहरु बिहानिपख बिलिन भएर जानुपर्दछ त्यसैगरी नेपाल यो अवस्था सम्म...

संस्कृत मृत भाषा नै हो ?

संसारकै जेठो भाषाका रूपमा पश्चिमाहरूले समेत संस्कृत भाषालाई चार हजार वर्षभन्दा पुरानो भाषा मान्छन् तथापि संस्कृतको उद्गमस्थल मानिने हाम्रै देशमा पनि संस्कृतको महत्ताबारे खासै सचेतना छैन । अझ केही नेपाली...

कृषिमा पुनर्जागरण र आधुनिकता: डा. निर्मलमणि अधिकारी 

नेपाल केन्द्रित अनुसन्धानका आधारमा, परम्परागत र कथित व्यावसायिक सबै खाले प्रणालीको समुचित समन्वयात्मक सदुपयोग गर्नु पर्छ । पुनर्जागरणमा आधारित आधुनिकता र आधुनिकता सहितको पुनर्जागरणको नीति कृषि क्षेत्रमा पनि अवलम्बन गर्नु...

राप्रपा मुलुककाे वैकल्पिक शक्ति

विजय खड्का । मुलुक परिवर्तनको संघारमा छ । वाह्र वर्ष सम्म जुनसुकै व्यवस्थालाई पनि धैर्य गरेर कुर्ने र त्यसबाट सन्तुष्ट नभए परिवर्तनको लागि सडकमा निस्कने नेपाली समाज हालकाे व्यथिति,भ्रष्टाचार,अपारदर्शीता, चरम...

प्राचीन प्रमाण पद्धति :डा निर्मलमणी अधिकारी

मान्छे स्वाभाविक तवरलेनै शंकालु छ भनिन्छ । कसैले यसै हुन्छ भन्योभन्दैमा त्यत्तिकै स्वीकार नगरी जाँच-परख गर्न चाहन्छ ऊ । कुनैपनि तथ्य ठिक वा बेठिक साबित गर्नकालागि प्रमाण चाहिन्छ भन्नेमा प्रागैतिहासिक...

पृथ्वीजयन्तीमा विदा नदिएर सरकारले क्रिस्चियन मिसनरीलाई खुसी पार्न खोजेको हो:फणीन्द्र नेपाल

काठमाडौं । ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन उनको सम्मानमा बिदा नदिएर सरकारले क्रिस्चियन मिसनरीलाई खुसी पार्न खोजेको बताएका छन् । उनले अागामी वर्ष थपिएका...

‘धार्मिक संस्थाको कोष संचालन गर्ने नैतिक अधिकार सरकारसित छैन’:कमल थापा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दु र बौद्ध धर्मका संस्था सरकारले नियन्त्रणमा लिएर विभेद गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले धर्म नमान्ने, ईश्वरको...

तराईको अस्तित्व बचाउने राजा

पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरणको श्रीगणेश नहुँदो हो त नेपाल र नेपालीको अस्तित्व के हुन्थ्यो, यसै भन्न सकिँदैन । हिमाल, पहाडमात्र नभई तराई क्षेत्रको समेत अस्तित्वको जगेर्ना पनि उहाँबाटै भएको हो...

संसारका १४५ देश धर्मसापेक्ष, नेपाल बन्न सक्दैन ‘हिन्दू राष्ट्र’ ?

काठमाडौं । नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । विश्वको एक मात्र रहेको हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाइएको विषय विवादमा पर्दै आएको छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएसँग राप्रपा विरोधमा उत्रिएको...

भारतसित युद्ध गर्न तयार थिए डा.तुलसी गिरी: फणीन्द्र नेपाल

काठमाडौं । मंगलबार दिवंगत भएका पुर्व प्रधानमन्त्री डा. तुलसी गिरीले भारतले हेपाहा प्रवृत्ति देखाईरहे नेपाल भारतसँग युद्ध गर्न तयार रहेको बताईएका थिए । ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले पुर्व...

फणीन्द्र नेपालद्वारा योगी आदित्यनाथको गतिविधिप्रति भर्त्सना

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले योगी आदित्यनाथको गतिविधिप्रति घोर भर्त्सना गरेका छन् । नेपालले आदित्यनाथले धार्मिक आवरणमा यस किसिमको बदनियत राखेर राजनीतिक गतिविधि गर्नु निन्दनीय भएको भन्दै घोर...

सुगौली सन्धी के हो? सुगौली सन्धिमा गुमाएको जमिन किन फिर्ता भएन?

सुजित के.सी । आज डिसेम्बर २, आजै दिन नेपाल र ईष्ट ईन्डिया कम्पनीबीच सुगौली सन्धी भएको थियो । सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट...

सरकारले जोरबिजोर लगाएर जनतालाई सास्ती दियो: मोहन श्रेष्ठ

काठमाडाैं, १३ मंसीर । सरकारले अाजबाट राजधानीमा सवारी अावागमनमाथि जोरबिजोर प्रणाली लागु गरेर जनतालाई सास्ती दिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् । समाजिक संजाल टुईटरमा लेख्दै श्रेष्ठले...

क्रिश्‍चियन प्रचारकलाई राजकीय सम्मान अवाञ्छित: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले एसिया प्यासेफिक समिटमा भाग लिन आएका क्रिश्‍चियन प्रचारकलाई राजकीय सम्मान प्रदान गरिनु अवाञ्छित भएको बताएका छन् । सामाजिक संजाल टुइटरमा थापाले...

नेपाल सरकार चीनसँग व्यापार गर्न चाहँदैन: फणीन्द्र नेपाल

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले नेपाल सरकारले चीनसित व्यापार गर्न नचाहेको बताएका छन् । आफ्नो फेसबुकमा लेख्दै उनले भूकम्पको ३ वर्षसम्म सरकारले सडकको मर्मतसम्भार गर्न रुचि नदेखाउनुको अर्थ चीनसँग व्यापार...

क्रिश्चियनको कार्यक्रममा सरकार संलग्न हुनु हुँदैन, विवादास्पद कार्यक्रम रोकिनु पर्छ: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले "क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकार संलग्न हुनु हुंदैन।यस्ता विवादास्पद कार्यक्रम रोकिनु पर्दछ" भनेका छन् । समाजिक संजाल टुइटरमा लेख्दै थापाले...

एकता महाधिबेशनबाट पारित नीति,बिधान र ‘गाई’ चुनाव चिन्ह हाम्रो बटमलाईन हो:कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले राप्रपाको एकता महाधिबेशनबाट पारित नीति,बिधान र 'गाई' चुनाव चिन्ह एकताको बटमलाईन भएको बताएका छन् । समाजिक संजाल टुइटरमा टुइट गर्दै थापाले...

राणाले सुगौली सन्धिपूर्वको जमिन फिर्ता लिन खोजेकाले राजा त्रिभुवनलाई दिल्ली लगिएको हो

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले राणाले सुगौली सन्धिपूर्वको जमिन फिर्ता लिन खोजेकाले राजा त्रिभुवनलाई दिल्ली लगिएको बताएका छन् । आफ्नो फेसबुकमा पोष्ट लेख्दै नेपालले राणा सरकारले सुगौली सन्धिपूर्वको...

नेपाललाई ‘फिजीकरण’ गर्ने भारतीयको अर्को खतरनाक डिजाइन

काठमाडौं । भारतीय आप्रावासीलाई नेपालमा नागरिकता दिलाउन भारतले हरप्रयास गरिरहेको छ । नेपाल नागरिकता ऐन-२०६३ लाई संसोधन गर्न बनेको विधेयक-२०७५ माथि संसोधनको प्रस्ताव पनि भारतीय डिजाइनमा भएको खुलसा भएको छ...

“हुक्का”को प्रयोगले एक व्यक्तिबाट अन्यलाई हेपाटाइटिस जस्तो रोग सर्न सक्दछ

  -रोजिभ के.सी । आजकल बिश्वभर प्रायजसो क्याफे, रेस्टुरेन्ट,होटेलहरुमा जमघट हुँदा हुक्काको प्रयोग हुने गर्दछ । आज यो सबैमा आर्कषणको वस्तु बनेको छ । धूम्रपान गर्नेदेखि नगर्नेसम्म युवादेखी बुढासम्मले यसलाई...

यो देश कहाँबाट चलेको छ ?

सूर्यको स्थान अाकाशमा ठिक छ तर त्यही सूर्य जमिनमा झर्‍यो भने सूर्यलाई त केही हुँदैन तर जमिन जलेर खरानी हुन्छ । तत्कालीन राजा ज्ञानेन्द्र श्री ५ का रूपमा नै ठीक...

विश्वका भाषामा सबैभन्दा बढी १०२ अर्ब ७८ करोड शब्दहरु भएको संस्कृत भाषामा कम्प्युटर आउदै

नेपालमा माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुगेका वेला संस्कृतको पठनपाठन हुने विद्यालय तथा विश्वविद्यालयमा सो पार्टीले विभिन्न खाले आक्रमण गर्यो । पाठ्यक्रममा समावेश गरिएका पाठ्यपुस्तक जलाउने, विद्यालयका पुस्तकालयहरू ध्वस्त पार्ने मात्र...

नौदुर्गामा निहित नौऔषधि र मनुष्यको शक्ति, सामर्थ, ज्ञान, वैराग्यको बृद्धि

हरि कौडिण्य । सनातनी धर्म संस्कारको गहिराई जति नाप्न खोज्यो त्यती नै कम लाग्दछ । एक श्लोकको अर्थ प्रस्ट्याउदा एक पुस्तक हुन पुग्दछ । यसैको एक सानो उदाहरणको नवदुर्गा साधना...

हिन्दुहरूले क्रिश्चियन धर्मको प्रतिक टाई किन लगाउछ्न?

गिरीराज पुरुष । विश्वमा लगाउने गरीएका हरेक पोशाक वा कपडाहरू कुनै न कुनै कारण संग सम्बन्धित भएर नै बनेका छन। विशेष गरी मौसम,धार्मिक आस्था र खास उद्धेश्य( खेलकुद,युद्ध) का आधारमा...

खान वा वलीको नाममा पशु हत्या:पुष्पराज पुरुष

काठमाडौं । दशैँ आयो खाउला पिउला भन्ने उखान त तपाइँ हामीले सुनेकै छौ । वर्ष दिनमा एक पटक आउने नेपालीहरुको महान चाड दशैँ लाई हर्षोल्लास तरिकाले मनाउनु पर्छ भन्ने सोच...

१२ बुँदे समझदारी हिन्दु राष्ट्र र राजसंस्था समाप्त गर्न प्रयोग गरिएको योजना हो: कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १२ बुँदे समझदारी हिन्दु राष्ट्र र राजसंस्था समाप्त गर्न प्रयोग गरिएको योजना भएको बताएका छन् । अध्यक्ष थापाले २०५२ दलबाट शुरु भएको माओवादी सशस्त्र...

बुढिगण्डकी जलबिद्युत आयोजना फेरि गेजुवालाई दिने वर्तमान सरकारको निर्णय दुर्भाग्यपूर्ण: कमल थापा

बुढिगण्डकी जलबिद्युत आयोजना फेरि गेजुवालाई दिने वर्तमान सरकारको निर्णय दुर्भाग्यपूर्ण छ।गेजुवासंगको सम्झौता किन खारेज गरियो भन्ने बुझ्न मैले २०७४ कार्तिकमा प्रेषित गरेको बिचार एकपटक पढौं। “नेपालीले पनि गर्न सक्छन भन्ने...

सार्क कै नमुना गाँउ, लमजुंगको घले गाँउ

गिरीराज पुरुष, लमजुंग जिल्लाको सदरमुकाम वेसीशहर देखि उत्तर पश्चिममा रहेको घले गाँउ समुद्रि सतह देखि करिव २१०० मिटर उचाईमा रहेको छ। घले गाँउ कोलासोतारा गाउँपालिकाको वर्डा नम्वर ३ मा पर्दछ।...

कर्णालीमा रैथाने बालीको सम्भावना

जनक पडेरा मानव विकास सुचकंकमा पुछरमा नेपालकै अति बिकट जिल्लाका रुपमा परिचित वा परिचय नै पाएको कर्णाली पाँच जिल्ला मध्य हुम्ला जिल्ला एक अत्यन्तै दुर्गम हिमाली जिल्ला हो। नेपालको अन्य...

संस्कृत: सबै भाषाको मातृ भाषा र मानव जिवनको लागि उपयुक्त र वैज्ञानिक

-हरि कौडिन्य विश्वको प्रायजसो भाषाको जननीको रुपमा रहेको तथा बैज्ञानिक भाषाको रूपमा बैज्ञानिकहरुले स्वीकारेको संस्कृत भाषा विश्वको सबै भन्दा पुरानो, प्रथम र प्राचिन भाषा हो । देवताको भाषा समेत भनिने...

नेपालको राष्ट्रिय अखण्डता विरोधी संविधान

काठमाडौं । "नेपालको संविधान - २०७२" को विशेषता यसको ऐतिहासिकतामा छ । यसका केही अन्तर्वस्तुमा विदेशीको स्वार्थ प्रतिबिम्बित भए पनि यो नेपाली जनताका प्रतिनिधिहरूले बनाएको संविधान हो । नेपाली जनताका...

संस्कृत भाषा र मानव जिवनमा यसको महत्व

आचार्य श्री सुजन शात्री सम्- उपसर्ग पूर्वक "कृ" धातुदेखि क्त प्रत्यय लागेर निष्पन्न भएको शब्द हो "संस्कृत"। शुद्ध संस्कारित परिष्कृत भाषा। जसलाई "संस्कृत" भनिन्छ संस्कृत भाषा विश्व को प्राचीनतम एवं...

थप जानकारी