राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन २, २०८१

राजनीति

२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ : अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, साउन १३ गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहेको बताउनुभएको...

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार...

राप्रपा ‘नागरिक आन्दोलन’ मा उत्रिदै, पृथ्वी जयन्ती धुमधामले मनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था पुनःस्थापनासहित ७ वटा एजेन्डा लिएर सडकमा उत्रिने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनसम्वन्धी मस्यौदा समितिको प्रस्ताव सामान्य परिमार्जनसहित पारित गरेको...

एनसेल खरिद-बिक्री छानबिन गर्न राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको खरिद-बिक्रीबारे छानबिन गर्ने माग गरेको छ । खरिद- बिक्रीका विवरणहरु पनि सार्वजनिक गर्ने राप्रपाले माग गरेको छ । राप्रपाका...

नेपाली काँग्रेसका कुमार भट्टराई सहितका नेताहरु राप्रपा प्रवेश, अध्यक्ष लिङदेनले गरे स्वागत

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गर्नेको लहर चलेको छ। आज एक कार्यक्रमका बिच बिर्तामोड उधोग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई,नेपाली काँग्रेस हल्दिबारी १ का वडा सभापति शिव कटुवाल,...

देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि नै नयाँ सम्झौता गरौँ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संघीयता देशका निम्ति आवश्यक नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संघीयतालाई अब...

कोशी सरकारका बारेमा राप्रपाले परिस्थिती अनुसार निर्णय गर्ने

काठमाडौं । राप्रपाले कोशी प्रदेश सरकारको सम्बन्धमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । अध्यक्ष लिङ्देनको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त...

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्कनु भएको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भइ आज बिहान स्वदेश फर्कनुभएको...

तपाईंहरुकै नेतृत्वमा राजालाई ‘स्पेश’ दिऔं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजालाई अभिभावकिय संस्थाको रुपमा अघि बढाउन...

कोशीमा राप्रपा सरकारमा सहभागी हुँदैछ भन्ने समाचार झुटाे हो : अध्यक्ष राजेन्द्र लिङ्देन

वीरेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको बताए। उनले राप्रपा सरकारमा जान आतुर नभएको...

धरान उपमहानगरपालिका ६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश

धरान। धरान उपमहानगरपालिका वडा नम्बर ६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन्। भूगोल केन्द्रित जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले बिहीबार बिहान धरान पानमारामा...

विरोध सभाका लागि राप्रपाले बनायो मुल समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा हुने विरोध सभालाई व्यवस्थित र प्रभावकारी बनाउन विरोध सभा आयोजक मुल समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा सोमबार अध्यक्ष राजेन्द्र लिङ्देन...

राप्रपाले गौ हत्याविरुद्धमा भदौ २७ गते विरोध र्‍यालीसहित सभा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भदौ २७ गते विरोध सभासहित र्‍याली गर्ने भएको छ। आइतबार बसेको पदाधिकारी बैठकले सरकारलाई दबाब सिर्जना गर्न र्‍यालीसहित विरोध सभा गर्ने निर्णय भएको राप्रपाका...

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुभाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको...

गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ। पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने...

गौवंशको हत्याको विरोधमा राप्रपाको भातृ संगठनद्वारा देशभर मसाल जुलस

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठनद्वाराले सोमबार साँझ देशका विभिन्न जिल्लाहरूमा मसाल जुलुससहित प्रदर्शन गरेको छ । पार्टीका भ्रातृ संगठनहरुले गौवंशको हत्याको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन्...

गाई-गोरुको हत्या गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याउन मधेसी आयोगको माग

काठमाडौँ । गाई-गोरु हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही गर्न मधेसी आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । आयोगले आइतबार एक प्रेस विज्ञप्ति...

संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिने गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको छ । राप्रपाका उपाध्यक्ष तथा संसदीय दलका उपनेता माननीय बुद्धिमान तामाङले एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने...

मलाई गोली हान्न सक्छन्: अध्यक्ष केपी ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कसैले गोली हान्न सक्ने बताए। तर यसमा आफूलाई कुनै आपत्ति नभएको उहाँले बताउनुभयो । बिहीबार एमालेनिकट भूपू सैनिक–प्रहरी संगठनको कार्यक्रममा...

रवीलाई राप्रपा नेता प्रदिप उदयको प्रश्न : के तपाई हिन्दु विरोधी मिसनमा हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले धरानमा गोरु काटेको घटनाबारे दिएको अभिव्यक्तिलाई राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपकुमार उदयले हिन्दु विरोधी अभिव्यक्ति भन्दै निन्दा गरेका छन् । उदयले लामिछानेलाई...

रास्वपा सभापति र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । रास्वपा कार्यालय वनस्थलीमा भएको भेटमा मुख्यतया नेपालको...

राप्रपा भक्तपुर नगरपालिकामा रोशन नापित निर्वाचित

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुर नगरपालिकाको नगर अधिवेसनबाट रोशन नापित निर्वाचित भएका छन । मंगलबार राप्रपा भक्तपुर नगरपालिकाको नगर अधिवेशन सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा नापित निर्वाचित भएका हुन...

राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा होइन, हुन सक्दैन: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता स्वार्थका लागि राष्ट्रपति संस्थालाई दुरुपयोग गरिएको बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले सत्ता स्वार्थका लागि नागरिकता विधेयक...

जलहरी प्रकरण विवादमा शीर्ष नेताको सहमति स्वीकार्य छैन, छानबिन हुनुपर्छ: राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुपतिमा सुनको जलहरी प्रकरणमा विवाद उठेको विषयलाई सामसुम पार्न तीन दलका शीर्ष नेताबीच भएको सहमति अमान्य हुने बताएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री...

आज राति १२ बजेदेखिदेखि उपनिर्वाचनको प्रचार प्रसार निषेध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि वैशाख १० गते हुने तीन क्षेत्रको उपनिर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध गरेको छ । आज वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते...

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष लिङ्देन सर्वसम्मत

काठमाडौँ । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन्। मंगलबार बसेको दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए...

जुम्लामा ज्ञानेन्द्र शाहीको गोमा गौतमभन्दा फराकिलो मतले अग्रता

काठमाडौं । जुम्लामा प्रतिनिधि सभातर्फ राप्रपाका ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता कायमै राखेका छन्। हालसम्म ६ हजार ९२७ मत गन्दा राप्रपाका शाहीले ४ हजार ९१ मत ल्याएका छन्। उनी गठबन्धनबाट उम्मेदवार...

रवीन्द्र मिश्रलाई पराजित गर्दै पुनः काठमाडौं-१ बाट प्रकाशमान सिंह विजयी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् । सांसद बन्न सिंहले...

झापा-३ मा एक हजार मत गन्दा लिङ्देनको अग्रता कायमै

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ३ को राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्। एक हजार मत गणना गर्दा लिङ्देनले ५९५ मत पाएका छन् भने नेपाली कांग्रेसका...

काठमाडौं ४ मा गगन थापाको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता कायमै राखेका छन्। अहिलेसम्म थापाले १३५७ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ९४७ मत...

भक्तपुर १ मा राप्रपाका उम्मेदवारको अग्रता, प्रेम सुवाल तेस्रो

भक्तपुर १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरूवाती अग्रता लिएका छन्। राप्रपाका खड्काले अहिलेसम्म ३५९ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार नवराज गेलालले ३५६ मत ल्याएका छन्। यस्तै नेमकिपाका...

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षे युवा योगेश विजयी

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षे युवा योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद...

प्रायोजित सर्वेक्षण आपत्तिजनक छ, निर्वाचन आयोगको ध्यानाकर्षण होस् : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचनलाई प्रभावित तुल्याउने बदनियतका साथ हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक हुनु आपत्तिजनक भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेका छन् । अध्यक्ष...

निर्वाचनलाई विगतको त्रुटी सच्याउने अवसरको रुपमा सदुपयोग गरौं: राजेन्द्र लिङ्देन (भिडियो सहित)

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केवल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ विगतका त्रुटी कमीकमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । निर्वाचन...

रवीन्द्र मिश्रको पक्षमा भोट माग्दै मनीषा

काठमाडौं । अभिनेत्री मनीषा कोइराला मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ को घरदैलो कार्यक्रममा सहभागी भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार रवीन्द्र मिश्रको पक्षमा भोट माग्दै उनी मतदाताको घरदैलोमा...

कांग्रेसप्रति मनीषाको असन्तुष्टि- बीपीको मेलमिलाप नीति छाडेर लम्पसारवादी भयो

हेटौँडा । बलिउड अभिनेत्री मनीषा कोइरालाले नेपाल आफ्नो स्वाधीनता विपरीत लम्सरवादमा जान लागेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । मुम्बइमा फिल्म छायाँकन रोकेर राप्रपाको चुनावी अभियानमा सहभागी हुन नेपाल आएकी...

जोखिममा कृष्ण सिटौला, गठबन्धनमा गडबड, माओवादीका १३४ जनाद्वारा राजीनामा

झापा । निर्वाचन नजिकिँदै गर्दा झापा-३ मा १३४ जना माओवादी केन्द्रका नेताकार्यकर्ताले पार्टी परित्याग गरेका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ३ 'ख'...

सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्ने संकल्प

काठमाडौं । राप्रपाका पूर्व अध्यक्ष पशुपतिशमशेर जबराद्वारा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसम्पादन, पदाधिकारी र केन्द्रीय सदस्यहरुसंग निर्वाचन केन्द्रीत छलफल र तिहारको पूर्वसन्ध्यामा शुभकामना चियापानको आयोजना गर्नुभयो । आसन्न चुनाव केवल कुनै...

भद्रपुरका पूर्वमेयर मल्लिकले छाडे कांग्रेस, राप्रपामा प्रवेश

झापा । झापाको भद्रपुर नगरपालिकाका पूर्वमेयर भारतेन्दुकुमार मल्लिकले नेपाली कांग्रेस छाडेका छन्। उनी आज राप्रपामा प्रवेश गरेका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मल्लिक राप्रपा प्रवेश गरेको बताए। उनलाई राप्रपा अध्यक्ष...

गठबन्धनका दलका अपिल साझा तर घोषणापत्र अलगअलग

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् । सत्ता गठबन्धनले...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पनि उहाँले सो निर्वाचन...

राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकता

काठमाडौं । राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बिच एकता भएको छ । जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोज कुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच हिजो एकताको सहमतिपत्रमा...

तलब खाएर बस्न नैतिकताले नदिने भन्दै अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजीनामाको घोषणा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन्। ‘संसदको आयु मंसिर ४...

कमल थापा पक्षका विद्यार्थी संगठनका अध्यक्ष र महासचिव लिङ्देनको राप्रपामा प्रवेश

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई आज राप्रपाको सदस्यता...

ठुला दलका कारण भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो : राजेन्द्र लिङ्देन

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना...

राप्रपाद्वारा प्रदेश खारेजी र राजा राख्ने व्यवस्थाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश खारेज गर्न र अभिभावकीय संस्थाको रुपमा राजा राख्ने व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन सहितका राप्रपा नेताहरुले...

राप्रपाद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजाको एजेण्डा तय

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय राजाको एजेण्डा तय गरेको छ। धुलिखेलमा सम्पन्न दुईदिने कार्यसम्पादन समिति बैठकले आगामी प्रदेश र संघीय निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी...

नीति तथा कार्यक्रममा स्वास्थ्यको सवाल नसमेटिएको प्रति लिङ्देनको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रममा जनस्वास्थ्यका विषयलाई समावेश गर्न नसकिएको बताउनुभएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सहभागी हुँदै...

जबसम्म राम्रो नेता चुन्नुहुन्न, तबसम्म दुःख र अभावबाट मुक्ति पाउनुहुन्न : अध्यक्ष लिङ्देन

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्दा सोचविचार गर्न मतदातालाई आग्रह गरेका छन् । मंगलबार पर्साको वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले...

राप्रपाका उम्मेदवार फुयालद्वारा भ्रष्टाचार नगर्ने कसम,तलबभत्ता विपन्न वर्गको सेवामा खर्च गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदका उम्मेदवार राजु फुयालद्वारा भ्रष्टाचार नगर्ने कसम खाएका छन् । गत वैशाख ११ गते मेयर पदको लागि उम्मेदवारी...

राप्रपाले काठमाडौं जिल्लामा कहिँकतै तामेल गरेको छैन: जिल्ला अध्यक्ष सिंखडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले राप्रपा काठमाडौंले कहिँकतै कुनै पनि राजनैतिक दल वा स्वतन्त्र उम्मेदवारहरुसँग तालमेल गठबन्धन नगरेको बताएका छन् । जिल्ला अध्यक्ष सिंखडाले...

भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने: अध्यक्ष राजेन्द्र लिङ्देन

दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले...

राप्रपाका उम्मेदवारलाई भेला गरेर लिङ्देनले भने- भ्रष्टाचार गर्दिनँ भन्नुस्

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं, ललितपुर र भक्तपुरभित्र रहेका स्थानीय तहमा पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई बोलाएर उच्च मनोबलका साथ चुनावमा होमिन निर्देशन दिएका छन्। उनले पार्टी केन्द्रीय कार्यालय...

भ्रष्टाचार नगर्ने कसम खादैँ राप्रपाका तर्फबाट राजु फुयालले मेयरको उम्मेदवारी दर्ता गराए

काठमाडौँ । भ्रष्टाचार नगर्ने कसम खादैँ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा राजु फुयालले उम्मेदवारी दर्ता गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि सोमबार...

राप्रपाका उम्मेदवारलाई भ्रष्टाचार नगर्ने कसम खुवाएर टिकट दिन्छौँ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् । ‘एउटा हातमा राजीनामाको कागज लिन्छौँ र अर्को...

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपाल पुगे भारतीय दूतावास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका दुईजना पूर्वप्रधानमन्त्रीहरु भारतीय राजदूतलाई विदाइ गर्न भारतीय राजदूतकै निवासमा पुगेका छन् । मंगलबार साँझ प्रधानमन्त्री देउवासहित सत्तारुढ गठबन्धनका नेताहरु पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र...

राप्रपा तनहुँले विस्तारित बैठक गरि जनताको माझमा राप्रपा र घरदैलो शुरुआत

दमौली । राप्रपाले आज देशका ७७ वटै जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जनताको माझमा राप्रपा कार्यक्रम र घरदैलो अभियान प्रारम्भ गरेको छ । बारामा आयोजित आमसभालाई सम्बोधन गर्न कलैया...

आक्रामक चुनावी अभियान सञ्चालन गर्दै राप्रपा, आजदेखि घरदैलोको शुरुआत

काठमाडौं । राप्रपाले आज स्थानीय तहको निर्वाचन लक्षित देशव्यापी जनताको माझमा राप्रपा र घरदैलो अभियानको औपचारिक शुरुआत गर्दैछ । हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा...

लिङ्देन हेटौंडामा गर्जिए : राप्रपालाई असफल हुने छुट छैन

२७ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको विकल्पको रुपमा जनताको भरोसा प्राप्त गरिरहेको शक्ति राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले...

दमकको मेयरमा राप्रपाबाट राम थापाको उमेदवारी घोषणा

२६ चैत, दमक । राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । आज पार्टीको दमकमा आयोजित विशाल आमसभामा थापाको उमेदवारी घोषणा भएको हो...

नेपाल बार एसोसिएसनका अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित...

पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्नु अव्यवहारिक र जनतामारा कदम: राप्रपा निकट युवा संगठन

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवाले नेपाल आयल निगमद्वारा गरिएको पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मुल्य वृद्धि गर्नु अत्यन्त अव्यवहारिक र जनतामारा कदम भएको बताएको छ । प्रेस विज्ञप्ति...

भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो : अध्यक्ष लिङ्देन

बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताएका छन् । यहाँ आज आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख...

चैत २५ गते काठमाडौंमा राप्रपाको आमसभा हुँदै

काठमाडौं । उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको छ । पार्टीको बागमती प्रदेश समितिले आज काठमाडौंमा उपलब्ध...

राप्रपाका तर्फबाट कागेश्वरी मनोहराका मेयरको उम्मेदवारीमा राजु फुयालको तयारी

काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा राप्रपाका तर्फबाट मेयरको उम्मेदवारीमा राप्रपाका नेता राजु फुयालको तयारी रहेकोे बताइएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले मेयरको...

गृहजिल्लामा राप्रपा अध्यक्ष लिङ्देनले शक्ति देखाए

झापा, २० चैत । राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला रहेको झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो...

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेट, तालमेलबारे प्रारम्भिक छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्मशेर राणाबीच भेटवार्ता भएको छ ।नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो...

राप्रपाद्वारा २० सदस्यीय कार्यसम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो ।...

गोरखा पुगेर लिङ्देनले भने- कांग्रेस कम्युनिस्टले देशलाई भिख माग्ने बनाए

१० चैत्र, गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीवार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई...

नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दलमा गुरुङ नियुक्त

काठमाडौं, चैत ९ गते। नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा नियुक्त हुनुभएको छ।पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार शेर्पालाई नेविसंघ केन्द्रीय दतर्थ कार्यसमितिको अध्यक्ष नियुक्त...

देश बचाउने भए कांग्रेस, एमाले, माओवादीसँग डिभोर्स गर्नुहोस् : अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठुला भनिने राजनीतिक दलहरूबाट देश नबन्ने बताएका छन् । सुनसरीमा भएको कार्यक्रलाई मंगलबार सम्बोधन गर्दै उनले देश बचाउने भए अहिलेका...

झलनाथलाई झापड हान्ने देवीप्रसाद राप्रपामा प्रवेश, लिङदेनले गरे स्वागत

काठमाडौं । ११ वर्षअगाडि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका देवीप्रसाद रेग्मी राप्रपामा प्रवेश गरेका छन् । आज सुनसरीमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई पार्टीमा...

राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन्...

गणतन्त्र लुटतन्त्रमा रुपान्तरित भएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताएका छन् । ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन...

राप्रपाबाट स्थानीय तहमा उम्मेद्वार बन्न सुशासनमा प्रतिबद्ध हुनुपर्ने

काठमाडौँ । राप्रपाले स्थानीय तहको चुनाव परिचालनका लागि निर्देशिका पारित गरेको छ। बुधबार बसेको पार्टीका पदाधिकारीहरुको बैठकले स्थानीय तह निर्वाचन निर्देशिका २०७८ पारित गर्दै पार्टीको सम्पूर्ण ध्यान चुनवामा केन्द्रित गर्ने...

राप्रपामा पूर्व महासेनानी कार्कीको अध्यक्षतामा पूर्व सैनिक परिषद गठन

काठमाडौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट 'कोर्स करेक्सन'गरिनुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित राप्रपा निकट भूतपूर्व...

पोष्टबहादुर बोगटी टेबल ठट्याएर आफ्नो कुरा राख्नुहुन्थ्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोष्टबहादुर बोगटीलाई सिनियर भनेका नेताहरुकै सौहार्द ढङ्गले आलोचना गर्न सक्ने नेताको रूपमा स्मरण गरेका छन् । नुवाकोटमा बोगटीको सालिक अनावरण...

ज्ञानेन्द्र शाही राप्रपामा, देशमा ध्रुवीकरण शुरु भइसकेको छ: राप्रपा अध्यक्ष लिङ्देन

६ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सीमित दल र दलका नेताले ३१ वर्षदेखि बन्धक बनाइरहेकाले यसबाट मुक्तिका लागि राष्ट्रवादी आन्दोलनको जरुरत भएको बताएका छन् । आज काठमाडौंमा...

ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित हुँदै

काठमाडौं । अभियान्ता ज्ञानेन्द्र शाहीले नेतृत्व गर्दै आएको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ। पदाधिकारी बैठकले राप्रपामा अभियानलाई समाहित गर्ने निर्णय अनुमोदन...

आगामी स्थानीय निर्वाचनमा राप्रपाले सबै पालिकामा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी स्थानीय तहको निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिने निर्णय गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले स्थानीय तह निर्वाचनमा...

कमल थापाद्वारा राप्रपा पार्टीबाट अलग हुने घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र आफ्नो कुराको सुनवाइ नहुने भएपछि अप्रिय निर्णय...

राप्रपा अध्यक्ष लिङ्देनद्वारा पदाधिकारी र विभाग प्रमुख मनोनयन (नामावलीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् । २४ पदाधिकारी मनोनित गरेसँगै अब राप्रपामा पदाधिकारी संख्या ३१...

निर्वाचन आयोगको निर्णय संविधानको मर्म र भावना विपरित: राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगको निर्णय संविधानको मर्म र भावना विपरित रहेको ठहर गरेको छन् । राप्रपाले निर्वाचन आयोगको पत्रको सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने...

राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउ भन्नु गैरसंवैधानिक: अध्यक्ष लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले राप्रपा पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउ भन्नु नै गैरसंवैधानिक भएको बताएको छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले...

राजनीति भनेको जनताको सेवा हो, व्यापार होइन: अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यापार बनाउँन नहुने बताएका छन् । झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई...

मकवानपुर राप्रपाले कमल थापाको अभियानमा साथ नदिने

हेटौंडा । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ। राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरु, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीलगायत...

ठुला राजनीतिक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने पेशा बनाए : अध्यक्ष लिङ्देन

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताएका छन् । बिहीबार धनगढीमा राप्रपाका पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा ३१ जना केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यहरू मनोनयन गरेका छन्। मंगलबार लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गरेका हुन्। राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था...

पूर्व एसएसपी दिपक रञ्जितदेखि अभियन्ता अभिषेक जोशी लगायत ठूलो संख्यामा राप्रपामा प्रवेश

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश र धर्म संकटमा परिरहेको अवस्थामा आम जनताको राप्रपा प्रति नयाँ आशा, विश्वास र भरोसा पैदा भएको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा...

अध्यक्ष राजेन्द्र लिङ्देन र अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताबारे छलफल

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणा र विकेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल भएको छ। शुक्रबार मिश्रको निवास पुगेका लिङ्देन र राणाले मिश्रसँग...

नेपालका राजाहरु विदेशी सामु झुकेनन् : राप्रपा अध्यक्ष लिङ्देन

१४ पौष, काठमाडौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको सामु झुक्नु भन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् । स्वर्गवासी राजा वीरेन्द्रको ७७ औं जन्म...

राजालाई गाली गरेर राजनीति गर्ने दिन गए- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

१२ पौष, नवलपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएकाले पुनः लिकमा हिडाउन जरुरी भएको बताएका छन् । राप्रपाको आज...

७७ जिल्ला समितिलाई राप्रपा अध्यक्ष लिङ्देनको सर्कुलर : खादा, मालाको तामझाम नगर्नु

काठमाडौं । केही दिन अघि दाङमा आयोजित लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकमा २५ केजीको फुलको माला अस्विकार गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं आउनासाथ माला, खादा लगायतका तामझाम नगर्न ७७...

सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउँछु : सभापति देउवा

काठमाडौं, पुस १० गते । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताउनुभएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई...

आन्दोलनबाटै हिन्दुराज्य र राजसंस्थाः अध्यक्ष लिङ्देन

शरद रेग्मी दाङ ८ पुस । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देनले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुने बताउनुभएको छ । रिपोटर्श क्लव दाङले विहिवार तुलसीपुरमा आयोजना गरेको...

राजसंस्था र जनताबाट चुनिएको कार्यकारी प्रधानमन्त्रीको आवश्यकता छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र प्रमुखको रुपमा संवैधानिक राजसंस्था र जनताले प्रत्यक्ष चुनेको कार्यकारी प्रधानमन्त्री देशका लागि आवश्यक रहेको बताएका छन् । बिहीबार दाङको तुलसीपुरमा राप्रपा...

राप्रपाको प्रदेश स्तरीय विस्तारित बैठक आजदेखि

राप्रपाको महाधिवेशनको लगत्तै बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकको निर्णय अनुसार आजदेखि प्रदेश स्तरीय विस्तारित बैठक शुरु हुँदैछ । पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन...

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकन राजदुतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकन राजदुतावासका प्रतिनिधि मार्क ट्याम्लरबीच भेटवार्ता भएको छ । बुधबार राप्रपा केन्द्रिय कार्यालय धुम्बाराहीमा अध्यक्ष लिङ्देन र अमेरिकन राजदुतावासका राजनीतिक र आर्थिक उप-काउन्सिलर...

राप्रपा अध्यक्ष लिङ्देन पुष ८ मा दाङ तुल्सिपुर जादैँ, राप्रपा प्रवेश गर्न चाहनेलाई खुल्ला आव्हान

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यहीँ पुष ८ गते दाङको विपि चौक तुल्सिपुर जाने भएका छन् । राप्रपा लुम्बिनी प्रदेशको बिस्तारित बैठकको उदघाट्न समारोहमा हुने आमसभा कार्यक्रममा सहभागी हुन...

तीन दिनमा झापाका १३५६ जना राप्रपामा प्रवेश

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृह जिल्ला झापा १ हजार ३ सय ५६ जनालाई आफ्नो पार्टीमा प्रवेश गराएका छन्। अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा...

थप जानकारी