राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

प्रदेश

फूलपातीका अबसरमा प्रदेश १ मा कलश यात्रा

मोरङ, असोज १८ गते । फूलपाति पर्वको अबसरमा प्रदेश १ प्रदेश सरकारद्वारा शनिबार फूलपाती बडाइँ तथा कलश यात्राको आयोजना गरियो । सो अबसरमा मोरङ को रङ्गेलीस्थित संसरीमाइस्थान मन्दिर क्षेत्रबाट नेपाली...

प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने नेकपाको निर्णय

धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर २ को नाम जानकी राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश नम्बर २ को संसदीय दलको बैठकमा प्रदेशको नाम जानकी...

मुख्यमन्त्री शाहीले लिए बगरमै सलामी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएका छन् । मुख्यमन्त्री शाही बिहीबार गृहनगर पचालझरना पुगेका थिए । गृहनगर पचालझरनाको लाफाखोलामै पिर्का राखेर सलामी लिएका हुन् । खोला...

विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता : मुख्यमन्त्री गुरुङ

कास्की, साउन २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उहाँले...

प्रदेश सरकारले नेपाल सरकारविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सङ्घीय सरकारले नेपालको संविधान विपरीत वन संरक्षण कम्पनी आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रदेश नं २ सरकारको उद्योग, पर्यटन, वन...

कुलेखानी बाँधको ढोका नखोलिने

हेटौंडा– मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ...

प्रदेश ३ मा ६० प्रतिशत अपाङ्ग बालबालिका विद्यालय जाँदैनन्

हेटौँडा, जेठ २६ गते । प्रदेश नं ३ मा अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन् । राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपाङ्गता भएका...

पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने

पोखरा, जेठ २५ गते । गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत...

मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइयो

जनकपुर । प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपाल समर्थित युवाहरुको समुहले मंगलबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका...

यी हुन् गण्डकी प्रदेश मन्त्रीपरिषदको शुक्रबार भएका निर्णय

पोखरा– प्रदेश लोक सेवा आयोग गठन गर्न बनेको विधेयक प्रदेश सभामा पेश हुने भएको छ। गण्डकी प्रदेश मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले लोक सेवा आयोग गठन गर्न बनेको विधेयक पेश गर्ने...

नीति तथा कार्यक्रम आत्मप्रशसां, महत्वकांक्षी र कर्मकाण्डी मात्र: साँसद माझी

हेटौंडा, प्रदेश नं. ३ लाई सबल, समृद्ध प्रदेश बनाउनको लागि दुई तिहाई बहुमतको प्रदेश सरकारले ल्याएको दोश्रो बर्षको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि साँसद रिता माझीले...

प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकियो

मोरङ – प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा खसेको ९३ मतमध्ये विराटनगरलाई राजधानी...

प्रदेश १ को स्थायी राजधानी विराटनगर

विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगरमा रहने भएको छ । कार्यपालिका र व्यवस्थापिका लगायतका संरचना भने इटहरी विराटनगर सुन्दरहरैंचा रहने भएको छ । दुई तिहाई बहुमत रहेको सत्तारुढ नेपाल...

एक नम्बर प्रदेशले यसै साता नाम र स्थायी राजधानी पाउने निश्चित

विराटनगर । स्थायी राजधानी तोक्ने र नामांकन टुंग्याउने गरी प्रदेश सभाले प्रक्रिया शुरु गरेसंगै एक नम्बर प्रदेशले यसै साता नाम र स्थायी राजधानी पाउने निश्चित भएको छ । एक नम्बर प्रदेश...

नेकपा गण्डकी प्रदेशले पालिका संयन्त्र विघटन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले पालिका संयन्त्र विघटन गरेको छ । नेकपा गण्डकी प्रदेशको पोखरामा बसेको बैठकले गण्डकी प्रदेशका एघारै जिल्लाका पालिका संयन्त्र विघटन गर्ने निर्णय गरेको हो ।...

प्रदेश–प्रदेशबीच सीमा विवाद

प्रदेश एक सभामा प्रदेश दुई सँगको सिमा विवादबारे कुरा उठेको छ । प्रदेश–प्रदेशबीचको सीमा विवादको विषयमा प्रदेश एक सभामा उठेको यो विषय पहिलो हो । उदयपुरका सांसद नारायण बुर्जा मगरले...

राष्ट्रवादको नाराभित्र लुकेको निरंकुश कम्युनिष्ठ सरकार : साँसद रिता माझी

चैत २६, हेटौंडा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रदेश नं. ३ कि साँसद रिता माझीले प्रदेश सभाको विशेष समयमा बोल्दै शान्तिपूर्ण ढंगबाट राजनीतिक गतिविधि गर्न पाउने संवैधानिक अधिकारको उपयोग गरि...

माछा मासुको बिक्रीले जनकी मन्दिरको गरिमा घटायो

जनकपुरधाम । जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी मात्रै नभएर प्राचीन मिथिलाको राजधानी पनि हो । सिताको जन्मभुमि भगवान रामको ससुराली र सम्पुर्ण हिन्दुको पुजनस्थल पनि हो । तर जनकपुरमा...

राप्रपा सांसद इन्दिरा राईको आपत्ति

प्रदेश नम्बर १ को प्रदेश सभामा सांसद राम बहादुर मगरले बोलेको बिषयलाई लिएर राप्रपा प्रदेस सांसद इन्दिरा राईले आपत्ति प्रकट गरेकी छिन। संसद मगरले नेपालमा पर्यटन बिकासका लागी व्यवसायिक रुपमा...

प्रदेश ३ मा माघ २२ गते सोनाम ल्होसारको सार्वजनिक विदा

हेटौंडा– ३ नम्बर प्रदेश सरकारले माघ २२ गते सोनाम ल्होसार पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यसअघि...

माघ १६ गते शहिद दिवसमा प्रदेश ३ ले सार्वजनिक विदा दिने

काठमाडौं । माघ १६ गते शहिद दिवसमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिने भएको छ । आगामी माघ १६ गते शहिद दिवसमा ३ नम्बर प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा...

जनता आवास कार्यक्रम भएपनि दलित परिवार घरबार बिहिन

आलोक यादव, सिरहा । जनता आवास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका २२ घर परिवार दलित समुदाय घरबार विहिन आवस्थामा पुगेका छन् । बिगत दुई वर्ष अघि जनता आवास कार्यक्रम अन्तर्गत घर...

प्रदेश २ मा मन्त्रीद्वारा कुटिए सचिव

२९ पुस, जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेका छन् । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै...

नेपाल बसोबास बस्ती संरक्षण समाजको प्रदेश २ समिति गठन

आलोक यादव ,लहान । नेपाल बसोबास बस्ती संरक्षण समाजको प्रदेश नं २ को आज लहानमा सम्पन्न अधिवेशनले सुभेन्द्रकुमार दासको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन गरेको छ । गठित समितिको...

भूमिहीनको समस्या समाधानका लागि सरकार गम्भीर: उपप्रधानमन्त्री यादव

आलोक यादव , सिरहा । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको...

जनकपुरमा आदित्यनाथ : ड्रोनको गस्तीदेखि ५ हजार सुरक्षाकर्मी परिचालन

जनकपुर । सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट औपचारिकरुपमा जन्ती घोडा, रथ, उटसहितमा सवार भई आइसकेका छन् भने अझै पनि धर्मावलम्बीहरु आउने क्रम जारी नै छ । विवाह पञ्चमीको अवसरमा...

हेटौँडालाई नै स्थायी राजधानी तोकिनुपर्छ: अध्यक्ष थापा

मंसिर १३ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नं ३ को राजधानी हेटौँडा तोक्नका लागि आफ्नो पार्टीले सबै दललाई सहमति र विश्वासमा लिएर अगाडि बढ्ने बताउनुभएको छ...

नेपाललाई दुई प्रदेश र तराईलाई ‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्ने माग

काठमाडौँ, मङ्सिर १० गते । ‘प्रजातान्त्रिक जनता पार्टी नेपाल’ले वर्तमान संविधानले सबै नागरिकलाई समानताको प्रत्याभूति दिन नसकेको तथा मधेशी जनतालाई समान अधिकार प्राप्त नभएको भन्दै संविधान संशोधन गर्न माग गरेको...

प्रदेश मन्त्री केशव स्थापित प्रदेश मन्त्रीबाट बर्खास्त

काठमाडौँ : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २...

प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न आयोग गठन

जनकपुर–प्रदेश नम्बर २ को नाम के राख्ने भन्ने विषयमा टुंगो लगाउन प्रदेश सरकारले एक आयोग गठन गरेको छ । आइतबार बसेको प्रदेश नम्बर २ को मन्त्रिपरिषद बैठकले प्रदेशको नाम र...

साँसद माझी सम्मानित

रामेछाप । प्रदेश नं. ३ की साँसद रिता माझीलाई विभिन्न संघसंस्थाहरुले सम्मान गरेका छन् । दशैंको अवसर पारेर सल्लेपानी सामाजिक संस्था, माझी जागरण केन्द्र, रिभर साईड स्पोटस् क्लब लगायतका संस्थाहरुले...

केन्द्र सरकारसँग हात जोड्न र शीर झुकाउनुपर्दैन : मुख्यमन्त्री राउत

८ कात्तिक, रौतहट । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारसँग हात जोड्नु र शीर झुकाउनुपर्ने अवस्था नरहेको बताएका छन् । रौहतहटको गौरमा जमिअत उलमाए नेपालद्वारा बिहीबार आयोजित ‘अल...

प्रदेश २ ले यो वर्ष एक हजार प्रहरी भर्ना लिने तयारी गर्दै

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाले संघीय प्रहरी ऐन बहुमतले पारित गरिसके पश्चात अब प्रहरी भर्नाको तयारीमा लागेको छ । प्रदेशसभाले नेकपाको विरोधका बावजुद बहुमतले पारित भएको थियो । प्रदेश...

प्रदेश २ मा प्रहरी ऐन पारित, अब छुट्टै प्रहरी गठन गर्ने सकिने

जनकपुरधाम : प्रदेश प्रहरी ऐन प्रदेश २ को प्रदेशसभामा बहुमतले पारित भएको छ। प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टीको विरोधबीच प्रदेश सरकारले बहुमतको बलमा ऐन पारित गराएको हो। यो ऐन पारित भएपछि...

प्रदेश नं ३ को राजधानी तिहारपछि टुङ्गिने

काठमाडौँ, असोज २४ गते । प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ । संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि...

सीमा नाकाको निरीक्षण

धनगढी, असोज २४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज सीमावर्ती गौरीफन्टा नाकाको निरीक्षण गरी उक्त नाका हुँदै भित्रिइरहेका नागरिकले झेल्नु परेको समस्याका बारेमा जानकारी लिनुभएको छ । चाडपर्वको...

सरकारलाई हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस्:सांसद रिता माझी

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी का ३ नं. प्रदेशका सांसद रिता माझीले नेपालीहरुको महान चाड बडादशैंको सुरुआतको दिन ‘घटस्थापना’ जस्तो ऐतिहासिक पर्वको विदा कटौति गरेकोमा संघीय सरकारको भत्र्सना गर्दै सो...

थप जानकारी