राष्ट्र हितमा समर्पित
बुधवार, जेठ २, २०८१

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

मङ्गलवार, २ कार्तिक २०७८ २१:००

बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ ।

कृषकलाई क्षतिपूर्ति दिन राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयद्वारा जारी बिज्ञप्तीमार्फत माग गरिएको हो ।

बर्ष दिनको कृषकको मेहनतको फल बाली भित्र्याउने बेला प्राकृतिक बिपत्तिको कारण धेरै क्षतिको पुगेकोप्रति राप्रपाले ध्यानाकर्षण भएको जनाएको हो । क्षतिको उचित मुल्यॉङ्कन गरी कृषकलाई क्षतिपूर्ति दिन सरकारसंग जोडदार माग गरिएको छ ।

थप जानकारी