राष्ट्र हितमा समर्पित
BMP Infology
बुधवार, मंसिर २५, २०७६

अन्तर्राष्ट्रिय

३४ वर्षिय साना बनिन् फिनल्यान्डको प्रधानमन्त्री

फिन्ल्यान्ड । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री...

नयाँ दिल्लीमा भिषण आगलागी : कम्तीमा ४३ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको एक कारखानामा आगलागीहुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । आगलागी परी गम्भीर घाइते हुनेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न...

पहिलोपटक नेपाली चेली बनिन् अमेरिकी सेनाको मेजर

काठमाडौं– नेपाली मूलकी महिला ‘पहिलोपटक’ अमेरिकी सेनाको माथिल्लो तहमा पुग्न सफल भएकी छन् । नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा पुगेकी हुन् । अमेरिकाको डालसमा बस्दै आएकी रिमाल...

भारतमा बलात्कारका चार आरोपी इन्काउन्टरमा मारिए

हैदरावाद, मंङसिर २० गते । भारतको लेलङनामा गत हप्ता एक २६ वर्षीया भेटनरी डाक्टरमाथि सामूहिक बलात्कार गरी हत्या गरेको अरोपमा न्यायिक हिरासतमा रहेका चारै जना अरोपी प्रहरी इन्काउन्टरमा मारिएका छन्...

भारतीय विज्ञ एसडी मुनी भन्छन्, ‘नेपालमा ‘ग्रेटर नेपाल’ को कुरा उठिरहेको छ’

काठमाडौँ । भारतमा दक्षिण एसियाका विज्ञ एवं नेपाल मामलाका विशेष जानकार मानिने एसडी मुनीले नेपाल–भारत सीमा विवादबारे मुख खोलेका छन् । नेपालका विभिन्न राजनीतिज्ञसँग निकट सम्बन्ध राख्ने प्रा. एसडी मुनीले...

श्रीलङ्काको प्रधानमन्त्रीमा महिन्दा राजापाक्षे नियुक्त

कोलम्बो, मङ्सिर ५ गते । श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै सपथग्रहण गराउने अधिकारीहरुले जनाएका...

अयोध्याको विवादित भूमि हिन्दूलाई दिने भारतीय सर्वोच्च अदालतको फैसला

एजेन्सी । भारतको सर्वोच्च अदालतको अयोध्याको विवादित बाबरी–रामजन्मभूमि प्रकरणमा ऐतिहासिक फैसला सुनाएको छ । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोइको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेन्चले यो फैसला गरेको...

भारतीय अधिकारीको दाबी : कालापानी पहिलादेखि नै भारतको नक्सामा छ

काठमाडौं । भारतका एक अधिकारीले कालापानी अहिलेमात्र भारतको नक्सामा नरहेको दावी गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेकलगायतका नेपाली भूभागलाई भारतमा गाभेको भन्दै विरोध...

पाकिस्तानमा  इमरान खानको राजीनामा माग्दै प्रदर्शन

इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्ध प्रदर्शन गरेको छ । इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार पाकिस्तानका...

आतङ्कवादसम्बन्धी चिनियाँ प्रस्तावको समर्थन

न्युयोर्क, कात्तिक १३ गते । आतङ्कवादका विरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन् । चीनले प्रतिआतङ्कवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रहरुले समर्थन...

आउँदो डिसेम्बर १२ तारिखमा बेलायतमा आम निर्वाचन हुने

काठमाडौं, कात्तिक १३ गते । बेलायती सांसदहरुले हरियो चिन्ह देखाएपछि आउँदो डिसेम्बर १२ तारिखमा बेलायतमा आम निर्वाचन हुनेभएको छ । प्रधानमन्त्री बोरिस जोन्सनको चुनावी अध्यादेशको प्रस्तावमा बीसका विरुद्ध चारसय ३८...

श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन

श्रीलंका, कात्तिक १२ गते । श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचन आयोगका अनुसार जिल्लास्तरीय मतगणना केन्द्रहरुमा...

चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्

बेइजिङ, कात्तिक ११ गते । चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ । झाओझुआङ शहरकी...

ह्वाइट हाउसमा ट्रम्पले गरे दीपावली

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार ह्वाइट हाउसमा दीपावली मनाएका छन् । तिहार अर्थात दीपावली हिन्दुहरुको चाड भएपनि ह्वाइट हाउसमा दीपावली गरिन्छ । अमेरिकामा रहेका भारतीय मूलका अमेरिकी नागरिकहरूसँग मिलेर...

इराकमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको संख्या ७४

बग्दाद , कात्तिक ११ गते । इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु...

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

सान्टियागो, कात्तिक १० गते। चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ । आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उहाँले शनिबार आन्दोलनको सम्बोधन स्वरुप...

जापानमा १८ लाख डलरको हीरा चोरी

टोकियो, कात्तिक ८ गते । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका...

क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए

ओट्टावा, कात्तिक ५ गते । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ ।...

जापानका सम्राट नारुहितोको औपचारिक राजगद्दी आरोहण सम्पन्न

काठमाडौँ । जापानका सम्राट नारुहितोले एउटा भव्य समारोहका बीच राजगद्दी आरोहण गरेका छन् । उनका पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो मे महिनामा जापानको सम्राट बनेका थिए ।...

कश्मिरमा नेपाल घर भएका दुइ गोर्खा सैनिकको निधन

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमणका बखत भनेका थिए-भारतले कुनै युद्ध लडेको छैन जहाँ गोर्खा सैनिकको बलिदानी नभएको होस् । काश्मिरको युद्धमा भारतका लागि गोर्खा सैनिकले...

दक्षिणी सुडानमा बाढीका कारण दुई लाख मानिस विस्थापित

कात्तिक २ गते । दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा परी...

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा

चेन्नाई, असोज २४ गते । चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुग्नुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आउनुभएको हो...

सात दिनमै हिन्दी ‘वार’ ले २ सय करोड भारु कमायो

एजेन्सी । गत २ अक्टोबरमा रिलिज भएको बलिउड चलचित्र ‘वार’ सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । भारतमा चलचित्रले ७ दिनमा नै...

दुबईमा गाडी दुर्घटनामा एक नेपालीसहित ८ जनाको मृत्यु

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक रहेको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ...

बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो   

पटना, असोज १३ गते ।  भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ । बिहार राज्य विपद व्यवस्थापन निकायका...

राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता : शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादमा जोड

न्युयोर्क, असोज ११ गते ।  नेपालले राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति अगाध आस्था र प्रतिबद्धता रहेको दोहोर्‍याउँदै शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादको प्रवद्र्धनमा राष्ट्रसङ्घको केन्द्रीय भूमिकाप्रति अटल विश्वास रहेको...

यस्तो गाउँ जहाँ घर घरमा जर्किनमा पेट्रोल पाइन्छ

बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त...

चीनमा बन्यो विश्वको सबैभन्दा ठूलो विमानस्थल, राष्ट्रपति सीले गरे उद्घाटन

काठमाडौं–चिनियाँ राष्ट्रपति सी जिपिङले दासिङ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । चीनको राजधानी बेइजिङदेखि दक्षिणमा निर्माण भएको चीनको नयाँ प्रवेशद्वारको उनले उद्घाटन गरेका हुन् । ४५ महिना लगाएर ८० अर्ब...

पाकिस्तानमा भुकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २८ र घाइते ४७६ भन्दा बढी

एजेन्सी– पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको...

भारतीय प्रधानमन्त्री मोदीले आमासँग बसेर यसरी मनाए जन्मदिन

काठमाडौं । गान्धीनगर-प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद ग्रहण गर्न मङ्गलबार गान्धीनगर पुगेका छन् । आफ्नो विशेष दिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीबाट आशिर्वाद...

हङकङमा रेल दुर्घटना

हङकङ । हङकङमा मंगलबार बिहानै रेल दुर्घटना भएको छ । एमटीआर कर्पोरेसन संचालक रहेको एक रेल मंगलबार बिहानै लिग बाहिर खसेर दुर्घटनामा परेको एससीएमपीले जनाएको छ । रेल दुर्घटनापछि एमटीआर...

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं । लस एन्जेलस– दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार...

‘१९९० बाटै थियो रअको राजतन्त्र हटाउने खेल’

नयाँ दिल्ली । सन् १९९० मा भारतको रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ)ले नेपालमा निरंकुश राजतन्त्रलाई हटाएर संवैधानिक राजतन्त्रका लागि मद्धत गरेको एक पूर्वअधिकारीले जनाएका छन् । रअका पूर्वविशेष निर्देशक अमर...

मेक्सिकोको एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु

मेक्सिको । मेक्सिकोको एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । मेक्सिकोको वेराक्रुज राज्यमा रहेको एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको...

तालिबानको आक्रमणमा तीन प्रहरी मारिए

अफगानिस्ताान । अफगानिस्ताानको पूर्वी प्रान्त नान्र्गाहारको खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिबान लडाकू समूहले  गरेको एक आक्रमणमा  परी तीन प्रहरी मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले शुक्रबार पुष्टि गरेका छन् ।...

जम्मू–कश्मीरबारे राष्ट्रसंघीय सुरक्षा परिषदको छलफल

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको शुक्रबार बसेको बैठकमा भारत प्रशासित जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० सरकारले निष्प्रभावी बनाएपछिको अवस्था बारे छलफल भएको छ । अनौपचारिक बैठकमा कश्मीरका...

चर्कियाे भारत-पाकिस्तान तनाव : गाेली हानाहानमा ५ भारतीय र ३ पाकिस्तानी सेनाको ज्यान गयो

एजेन्सी । भारत प्रशासित कश्मीर पाकिस्तान प्रशासित कश्मीरबीचको सीमा रेखामा तनाव भएको छ । सो नियन्त्रण रेखामा हिजो गालीबारी हुँदा आफ्ना ३ सैनिक र ५ भारतीय सैनिकको ज्यान गएको जनाइएको छ...

भारतमा बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु

नयाँ दिल्ली । भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीले बताएका छन्...

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अध्यक्षमा अजय राजवंशी

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको कार्यसमिति घोषणा गरिएको छ । मेलवर्नमा पत्रकार सम्मेलन गर्दै प्रनेएस अष्ट्रेलिया घोषणा गरिएको हो । समितिको प्रमुख सल्लाहकार डा. रामकृष्ण निरौला रहेका छन्...

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ६० जनाको मृत्यु

काठमाडौं । पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल...

उत्तर कोरियाले प्रहार गर्‍यो दुई मिसाइल

सोल : उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनापकाअनुसार शनिबार बिहान स्थानीय समय ५ः ३२ र ५ः५० मा उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्र...

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम पक्राउ परेकी छिन् । उनलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पक्राउ गरेको हो।बुवा शरिफलाई जेलमा भेट्न जाँदै गर्दा जेलमै उनलाई पनि...

भारतले कस्मिरबारे नेपाललाई जानकारी गरायो

काठमाडौँ । भारत सरकारले कस्मिर घटनाबारे नेपाल सरकारलाई काठमाडौं र नयाँदिल्लीमा जानकारी गराएको छ । काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका हुन् भने दिल्लीमा...

भारतविरुद्ध पाकिस्तानले चाल्यो कडा कदम, संकट झन् गहिरिने संकेत

एजेन्सी -पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ । जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा...

भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

एजेन्सी-भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । एक्कासि विरामी भएर केहीबेर अघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएकी उनको निधन भएको हो । ६७ वर्षिया स्वराजले भारतका विभिन्न मन्त्रालय...

कश्मिर घटनामा भारतीय कदम अस्वीकार्य: चीन

भारतमा मोदी सरकारले सोमबार जम्मु-कश्मिर राज्यलाई केन्द्र शासितको दर्जा दिने गरी भएको संविधान संशोधनको घटनाप्रति चीन सरकारले आपत्ति प्रकट गरेको छ। भारत सरकारले चीनको भूभागसमेत आफ्नो क्षेत्रमा पार्ने गरी लद्दाख...

जम्मु कस्मिरबारे नयाँ निर्णयसंगै अब केन्द्रिय सरकारको अधिनमा

नयाँदिल्ली, साउन २१ गते । भारत सरकारले सोमबार जम्मु कस्मिरका लागि संविधानमा गरिएको विशेष व्यवस्था खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो...

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

वासिङ्टन, साउन १९ गते । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ ।...

टेक्सस् गोली काण्डमा २० को मृत्यु, २६ घाइते

टेक्सस, अमेरिका साउन १९ गते । अमेरिकाको टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु भएको छ । साथै सो घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ...

नेपालमा जिजसको छोरी बनाईएकी शिन ओक-जु ६ वर्षको लागि जेल

काठमाडौं । नेपालमा होली वाईन प्रकरणले विवादमा परेकी शिन ओक-जुलाई ६ वर्ष जेल सजाय भएको छ । उनलाई एक दक्षिण कोरियाली डूम्सडे गुटका नेतालाई फिजीमा उनका अनुयायीहरूलाई बन्धक बनाएको र...

भारतीय जासुसलाई पक्राउ गरेको पाकिस्तानको दाबी

पाकिस्तान प्रहरीले पञ्जाब प्रान्तबाट एक जना भारतीय जासुसलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले बिहिबार पञ्जाब प्रान्तको डेरा गाजी खान (डीजी खान) शहरबाट राजु लक्ष्मण नामका जासुसलाई पक्राउ गरेको...

बिन लादेनका छोरा हम्जा मारिए: अमेरिकी सञ्चार माध्यम

वासिङ्टन, साउन १६ गते । आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो समय अमेरिकी प्रशासनको...

पाकिस्तानमा विमान दुर्घटना: १५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा मंगलबार बिहान सैन्य जहाज दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । पाकिस्तानको रावलपिण्डीको आवासीय क्षेत्रमा सानो आकारको सैन्य विमान दुर्घटना भएको उद्धारमा खटिएका अधिकारीलाई उद्धृत...

अमेरिकासँग युद्धका लागि भेनेजुयला तयार छः काबेलो

भेनेजुयला । भेनेजुयलाको सोसलिस्ट पार्टीका नेता डिओस्डाडो बाकेलोले अमेरिकाविरुद्ध युद्धका लागि भेनेजुयला तयार रहेको बताएका छन् । उनले अमेरिकी नौसेनाले भेनेजुयलामा घूसपैठ गरे फिर्ता जान नदिने चेतावनी दिँदै आफूहरु युद्धका...

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

टोकियो, साउन १२ गते । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको...

बेलायतको नयाँ प्रधानमन्त्रीमा जोन्सन, बुधबार सपथ लिने

लण्डन– बेलायतको राजधानी लण्डन शहरका पूर्व नगर प्रमुख तथा कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा विजय प्राप्त गरेकी छिन् । विदेशमन्त्रीसमेत रहेका सोही पार्टीका नेता नेता...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतलाई चेतावनी

वाशिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिलाई लिएर फेरि एकपटक चेतावनी दिएका छन् । उनले मंगलबार ट्विट गर्दै अमेरिकी उत्पादनमा भारतको तर्फबाट लगाइने भारी कर अब...

छ जना बालबालिकाको हत्या गरेको आरोपमा चीनमा मृत्युदण्ड

शेनयाङ, असार २४ गते । चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु २०...

इमरानको आदेशमा पाकिस्तानमा ७२ वर्षपछि खुल्यो हिन्दु मन्दिर

एजेन्सी : पाकिस्तानमा ७२ वर्षपछि पूजापाठका लागि एक पटक फेरि हिन्दु मन्दिर खोलिएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशमा यस मन्दिरलाई पुन: खोलिएको हो। यो मन्दिर खुलेपछि त्यहाँका हिन्दु धर्मावलम्बी खुसी...

अमेरिकामा शक्तिशाली भुकम्प

एजेन्सी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा बलियो भूकम्प गएको छ । भुकम्पका कारण विभिन्न क्षति र आगलागी भएको छ । लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने...

चुहिएको पेट्रोल थाप्नेहरुको भिड लागेका बेला ट्याङ्कर विस्फोट, ३५ को मृत्यु

लेगोस । नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी अरु १०१ जना घाइते...

राहुल गान्धीद्वारा काङ्ग्रेसको अध्यक्ष पदबाट राजिनामा

नयाँदिल्ली । भारतको राजनीतिक दल काङ्ग्रेसमा जारी नेतृत्व सङ्कट कायमै रहँदा राहुल गान्धीले अब आफू पार्टी अध्यक्ष पदमा नरहेको घोषणा गरेका छन्। बुधबार मिडियाको प्रश्नमा उनले अब पार्टी अध्यक्ष को होला...

पेट्रोल बोकेको गाडी विस्फोट, ५० को मृत्यु, १ सय जना घाइते

एजेन्सी । नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ। पेट्रोल गाडी सडकमा पल्टिएपछि यसबाट...

स्वीस बैंकमा कालो धन राख्ने सूचीको १०९ नम्बरमा नेपाल

जेनेभा । स्वीस बैंकको नाम लिने बित्तिकै हाम्रो मनमा कालोधनको विचार उठ्छ। हालै मात्र स्वीस नेसनल बैंक (एसएनबी)ले एक आंकडा जारी गरेको छ। जसअनुसार स्वीट्जरल्यान्डको बैंकमा सबैभन्दा बढी पैसा संयुक्त अधिराज्यको...

हङकङमा प्रदर्शन चर्कियो, संसद् भवनभित्रै छिरेर तोडफोड

काठमाडौं । सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा हङकङमा फेरि प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरु हङकङको संसद् भवनभित्रै छिरेका छन् । संसद् भवनभित्र प्रवेश गरेका प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।...

आज सूर्यग्रहण लाग्दै, के गर्ने के नगर्ने ?

काठमाडौं, १७ असार ।  आज (मंगलवार) सूर्यग्रहण लाग्दैछ । यस बर्षको यो नै एकमात्र सूर्यग्रहण हुनेछ । द वेदर च्यानलका अनुसार , सूर्य ग्रहण ६ हजार माइलको दुरीबाट गुज्रनेछ ।...

अमेरिका–चीन व्यापार युद्ध थामियो, हुवावेमाथिको प्रतिबन्ध फुकुवा

एजेन्सी । नौ महिनादेखि जारी अमेरिका र चीनबीचको व्यापार युद्ध तत्कालका लागि थामिएको छ। जापानको ओसाकामा भएको जी–२० सम्मेलनमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्प र समकक्षी सी चिनफिङबीचको साइडलाइन वार्तापछि व्यापार थामिएको...

युएईकी रानी दुई छोराछोरी र ३१ मिलियन पाउन्डसहित बेपत्ता

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएइ) की रानी ह्या बिन्त अल हुसैन दुइ बच्चासहित ३१ मिलियन पाउन्ड (करिब ३ सय करोड) रुपैयाँ लिएर बेपत्ता भएकी छिन् । उनी दुबईका अर्बपति...

डेनमार्कका पूर्व प्रधानमन्त्री बिदाईपछि झोला बोकेर घर फर्किँदा विश्वभर चर्चा

असार १३-  डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेनको एउटा तस्बिर यतिबेला निकै भाईरल बनिरहेको छ । भर्खरै मात्र आफनो ४ बर्षे कार्यकाल पुरा गर्दै उनी आफनो घर फर्किएका छन् । २०१५...

क्यामरुन सडक दुर्घटनाः २२ को मृत्यु

याउन्डे, असार ९ गते । क्यामरुनको पश्चिमी क्षेत्रमा रहेको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा करिब २२ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका छन् । प्रहरीका अनुसार यात्रुबाहक...

सिमानामा नेपालीलाई दुःख नदिन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशन

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । बुधवार साँझ नेपाल फाउन्डेशनका संस्थापक विकास ठाकुर नेतृत्वमा भारत भ्रमणमा रहेको...

भारतीय संसद्‌मा नेपाली भाषामा शपथ

दार्जिलिङ । भारतमा दुई जना सांसदले २३ वर्षपछि नेपाली भाषामा शपथ लिएका छन् । सांसद राजु विष्ट र इन्द्रहाङ सुब्बाले भारतीय संसद्मा नेपाली भाषामा शपथ लिएका हुन् । तीन नेपालीभाषी...

भारतमा गर्मीका कारण ७१ जनाको मृत्यु

एजेन्सी । भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उद्धृत...

भारतमा लिची खाँदा ४७ बालबालिकाको मृत्यु

एजेन्सी । भारतमा धेरै लिची खाएका कारण ४७ जना बालबालिकाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको हाे । स्वास्थ्य...

अमिताभले तिरिदिए २१ सय किसानको ऋण

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन्। 'एउटा अर्को वचन पूरा गरें। ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट...

१३ जनासहित वेपत्ता भारतीय विमानको भग्नावशेष भेटियो

एजेन्सी । नयाँ दिल्ली-भारतीय अधिकारीहरूले एक हप्ता पहिले १३ जनासहित वेपत्ता भारतीय विमानको भग्नावशेष भेटिएको बताएका छन् । विमानको भग्नाबशेष भारतको उत्तरपूर्वी अरूणाञ्चल प्रदेशको हिमाली क्षेत्रमा चीनको सीमा नजिकै भेटिएको...

प्रधानमन्त्रीले श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्नुहुने

जेनेभा, जेठ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रि«य श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । आज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा...

फिनल्यान्डको शिक्षा प्रणाली संसारकै उत्कृष्ट हुनुका १० कारण

फिनल्यान्डमा निजी विद्यालय छैनन् । निश्चित परीक्षा लिइँदैन । कुनै तनाव छैन । संसारकै उत्कृष्ट शिक्षा प्रणाली भएको देशमा फिनल्यान्ड निरन्तर रूपमा शीर्ष स्थानमा पर्न सफल छ । – फिनल्यान्डका...

सुडानमा प्रर्दशनकारीमाथि सेनाले गोली चलाउदा ६० जनाको मृत्यु

काठमाडौँ । सुडानमा प्रर्दशनकारी माथि सेनाले गोली चलाउदा ६० जनाको मृत्यु भएको छ । सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको हो । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार...

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

टोकियो , जेठ २१ गते । जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम विज्ञान निकायले उक्त जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपासको...

श्रीमान् श्रीमतीबीच जति झगडा, उति माया गाढा

एजेन्सी । हप्तामा कम्तीमा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्ने एक नयाँ अध्ययनले निष्कर्ष निकालेको छ । यसमा ४४ प्रतिशत विवाहित जोडीको मान्यता छ । वास्तवमा,...

भारतीय वायुसेनाकाे विमान चिनियाँ सीमानजिकै बेपत्ता

एजेन्सी । भारतमा क्रू मेम्बरसहित तेह्र जना यात्री चढेको एयर फोर्स विमान एएन ३२ दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन । भारतीय वायुसेनाको विमान आसामको झाेरहाटबाट अरुणाञ्चलमा रहेकाे मेचुका उपत्यकाका लागि उडेको...

इन्डोनेसियामा भूकम्प…

खार्तुम, जेठ २० गते । इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्यानिच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् । यस भूकम्पपछि सुनामीको भने...

हिन्दी भाषालाई भारतभर अनिवार्य गर्ने तयारी, तमिल नाडुमा विरोध : हिन्दी ‘लादिए’ भाषिक युद्ध हुने चेतावनी

एजेन्सी । भारतभित्र तमिल नाडूमा इतिहासदेखि नै भाषा अत्यन्त संवेदनशील मुद्दा रहँदै आएको छ । त्यस्तोमा हालै तयार शिक्षामा राष्ट्रिय नीतिको खाकाका प्रारम्भिक बुदा बाहिर आउदाँ राजनीतिक दल रुष्ट बनेका...

चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू

चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका...

भारतको गृह मन्त्रीको जिम्मेबारी अमित शाहलाई

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि अमित शाहलाई शनिबार गृह मन्त्रीको जिम्मेबारी दिएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षसमेत भएका शाहलाई मोदीले आफ्नो निकट...

सोनिया गान्धी भारतीय कांग्रेस संसदीय दलकी नेतृ

नयाँ दिल्ली ।  संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) की प्रमुख सोनिया गान्धी कांग्रेस संसदीय दलकी नेतृका रुपमा चुनिएकी छिन् । शनिबार कांग्रेसका लोकसभाका लागि नवनिर्वाचित ५२ सदस्यहरु र राज्यसभा सांसदहरुले संसदको...

लगातार ६ घण्टासम्म पब्जी खेलेका एक किशोरको हृदयघातका कारण मृत्यु

एजेन्सी । मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल...

पाकिस्तानी सेनाका उच्च अधिकारीलाई जासुसी गरेको आरोप मृत्युदण्डको फैसला

एजेन्सी । पाकिस्तानले जासुसीको आरोपमा सेनाका एक ब्रिगेडियर र एक सरकारी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाएको छ । सैनिक अदालतले सेनाका पूर्व जनरललाई जन्मकैदको फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका...

मनोकाङ्क्षा पुरा हुने आशामा ‘काली माता’ लाई १९ वर्षीया छात्राले जिब्रो काटेर चढाईन

नयाँ दिल्ली । आफ्नो मनोकाङ्क्षा पुरा हुने आशामा कलेज पढ्ने एक छात्राले जिब्रो काटेर काली मातालाई चढाएकी छन् । भारतको मध्यप्रदेश  राज्यमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ ।...

भारतको १५ औँ प्रधानमन्त्री रुपमा मोदीले शपथ लिए

काठमाडौं । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि शपथ लिएका छन् । भारतको १५ औँ प्रधानमन्त्रीका रूपमा मोदीले शपथ लिएका हुन् । स्थानीय समयअनुसार बिहीबार साँझ ७ बजेर ४...

बलिउड नायक अजय देवगनका पिता विरु देवगनको मृत्यु

एजेन्सी । बलिउडका स्थापित द्धन्द निर्देशक अनि अजय देवगनका पिता विरु देवगनको निधन भएको छ । मुम्बई स्थित सूर्या अस्पतालमा निधन भएका विरु लामो समयदेखि अस्वस्थ थिए । कालजयी चलचित्रहरु...

नेपाललाई हिन्दूराष्ट्र बनाउनेबारे हाम्रो कुनै चासो छैन : पूर्व मन्त्री गड्करी

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष एवम् निवर्तमान सडक यातायात तथा हाईवे, पानीजहाज तथा जलस्रोतमन्त्री नितिन जयराम गड्करीले नेपालमा हिन्दूराष्ट्र बनाउने कुरामा आफूहरुको कुनै चासो नरहेको...

पेरूमा ८ म्याग्नेच्युडको भूकम्प, क्षतिको विस्तृत विवरण आउन बाँकी

काठमाडाैँ, १२ जेठ । दक्षिण अमेरिकी मुलुक पेरूमा ८ म्याग्नेच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा भूकम्प गएको हो । सान मार्टिन क्षेत्रको...

हेलिकोप्टर दुर्घटनामा ५ सैनिकसहित ६ जनाको मृत्यु

मेक्सिको सिटी– मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।...

भाजपाको बहुमत सुनिश्चित, अहिलेसम्मको सिट संख्या कसको कति?

नयाँ दिल्ली–भारतीय लोक सभाको निर्वाचनको बिहीबार राती अबेरसम्मको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत आउने देखिएको छ । पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा १७९...

सिक्किममा २५ वर्षदेखि सत्तामा रहेका पवन चाम्लिङको सत्ता पल्टियो

सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम)...

भारतीय लाेकसभा चुनावमा अभिनेता सन्नी देवलकाे जित

एजेन्सी । भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ले पूर्ण बहुमतका साथ सरकार बनाउने भएको छ । नरेन्द्र मोदी फेरि एकपटक भारतको प्रधानमन्त्री बन्नु हुने भएको...

भारतीय लोकसभा चुनावः  अबको ५ बर्षको लागि नरेन्द्र मोदीले जनमत प्राप्त

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन् । अहिलेसम्मको मत परिणाममा भाजपाले कूल ५४३...

भारतमा फेरि मोदीलाई भारी बहुमत:एक्जिट पोल

काठमाडौं । भारतमा १७ औं लोकसभा अन्तर्गतको सबै चरणका मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएपछि प्रकाशित गरिएका एक्जिट पोलहरुले नरेन्द्र मोदी नै दोस्रो पटक सत्तामा पुग्ने देखाएको छ ।...

थप जानकारी